ट्यागको अभिलेखहरु: पूर्खा

के हामी मृत्युपछि आफ्नो मृत पुर्खाहरु र प्रियजन सँग भेट्न सक्छौं ?

के मृत्यु पश्चात हामी आफ्नो मृत पुर्खाहरु र प्रियजनहरुसँग भेट्न सक्छौं ?

जन्मनु अधिको जीवन – गर्भघारण अघिको समय

जन्म पूर्वको जीवन । गर्भमा प्रवेश गर्नु भन्दा पहिला हामी कहाँ हुन्छौं । अर्थात पृथ्वीमा जन्म लिनु भन्दा अगाडि हामी काहाँ हुन्छौं । के मसँग यहि जीवन छ ? मृत्यु उपरान्त म कहाँ जान्छु ?

पितृ पक्ष सम्बन्धि आध्यात्मिक अनुभव – श्रीमती श्वेता क्यार्क

किन श्राद्धको समय कागलार्इ खाना खुलाउँछौं, बुझ्नको लागि पढ्नुहोस् यस आध्यात्मिक अनुभव ।

पितृ पक्ष सम्मबन्धि आध्यात्मिक अनुभव – पेट्रा र्इस्टीच

हामीलार्इ श्राद्ध विधि भन्ने बितिकै लामो विधि लाग्न सक्छ । तर श्राद्धको सरल विधि गरेर पनि पूर्खाहरुको संकटबाट राहत पाउन सकिन्छ ।

मृत व्यक्तिको वस्तु व्यवस्थित गर्ने

हामीले मृत पुर्खाको सामानहरुलार्इ राम्रोसँग व्यवस्थित गदाँ, मृत पूर्खालार्इ मृत्युपछिको जीवनमा अगाडि बढ्नमा सहायक हुन्छ । आउनुहोस् जनै मृत पुर्खाको सामानहरुलार्इ हामीले के गर्न सक्छौं ।

म के गर्न सक्छु पितृ दोषबाट सूरक्षित हुनको लागि ?

हाम्रो जीवनमा पितृ दोषको प्रभावले धेरै समस्याहरु ल्याइ रहेका हुन्छन्, जनु हामीलार्इ थाहा हुँदैन । कसरी हाम्रो जीवनमा पितृ दोषको प्रभाव जान्ने अनि त्यसलार्इ कसरी समाधान गर्ने, यो लेखमा जनकारी उपलब्ध गराएको छ ।

मेरो मृतक प्रियजन अनि अन्य पूर्खाले मलार्इ किन यातना दिन चाहन्छ ?

हामी मध्य कसैलार्इ आश्चर्य लाग्न सक्छ की हाम्रो मृत पूर्खाले हामीलार्इ यातना दिन्छन् ? यो सही हो, तर किन मृत पूर्खाले हामीलार्इ यातना दिन्छन् ?

कुन पूर्खालाई सहायताको आवश्यक्ता हुन्छ ?

कस्तो पूर्खालार्इ मृत्युपछि सहायताको आवश्यक्ता हुन्छ ?

हाम्रो पूर्वजले हामीलार्इ कति पीढिसम्म प्रभावित गर्न सक्छ ?

पूर्खाहरुको पीढिद्वारा प्रभाव पहिलाको तीन पीढिहरुको पूर्खाको प्रभाव सर्वाधिक हुन्छ अर्थात हाम्रो जिजुबाबा – जिजुआमा  इत्यादीको समयसम्म । सात पीढिसम्मको पूर्खाहरुले केही सीमासम्म प्रभावित गर्न सक्छ । तर सात पीढि भन्दा पहिलाको पूर्खाले हामीलार्इ प्रभावित गर्दैन । यो यस कारण हो कि कुनै एउटा जीवनमा पूर्खाको साथ लेन–देन खाता पूर्णतः अथवा अधिकांशतः समाप्त भर्इसकेको हुन्छ … पढाइ जारी राख्नुहोस् हाम्रो पूर्वजले हामीलार्इ कति पीढिसम्म प्रभावित गर्न सक्छ ?

यस्तो भनिन्छ कि हाम्रो पूर्खाहरुले कहिले काही हाम्रो सहायत गर्छन्, के यो सत्य हो ?

तपार्इ जान्ने प्रयास गर्दै हुनु हुन्छ होला कि के हाम्रो पूर्खाले हामीलार्इ सहायता गर्न सक्छ कि सक्दैन ? SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धान यो वास्तविकताको पुष्टि गर्छ ।