कुकीजज नीति

. प्रस्तावना

१. हाम्रो वेबसाइटले “कुकीजज” नामक ट्र्याकिङ (दृष्टि राख्ने) प्रविधिहरुको प्रयोग गर्दछ, जुन विभिन्न उद्देयका लागि प्रयोग गरिन्छ । तपाई SSRF वेबसाइटको लागि पृष्ठको तलको पप-अप बार तथा तपाईको ब्राउजरमा सेटिड मार्फत कुकीजज प्राथमिक्ता निर्धारित गर्न सक्नु हुन्छ ।

अधिकांश वेब ब्राउजरहरु डिफ़ल्ट रूपमा कुकीजज स्वीकार गर्न सेट गरिएका हुन्छन् । यदि तपाई चाहनुहुन्छ भने, सामान्यतया कुकीजज हटान र कुकीजज रोक्नको लागि तपाईको ब्राउजर सेट गर्न सक्नु हुन्छ । यदि तपाई कुकीजज हटाउन अथवा कुकीजज रोक्न छनौट गर्नुहुन्छ भने, यसले हाम्रो वेबसाइटको केहि विशेषताहरु अथवा प्रदर्शनहरु प्रभावित हुन सक्छ । तपाईसँग सधैं आफ्नो सेटिङहरु परिवर्तन गर्ने विकल्प छ ।

यी मध्ये केही पहिलो-पक्ष कुकीजजहरू हुन्, अर्थात्, हाम्रो वेबसाइटद्वारा सेट गरिएका र केही तेस्रो-पक्षहरूद्वारा सेट गरिएका कुकीजजहरू हुन् । तपाईको सुविधाको लागि, हामीले यस लेखको अन्त्यमा कुकीजगजहरू सूचीबद्ध गरेका छौं, जसको लागि प्रत्येक कुकीजज तपाई को सिस्टममा उपस्थित हुनेछ, यदि तपाई त्यसलाई हटाउने (जहाँ उपलब्ध छ) छनौट गर्नु हुँदैन ।

हाम्रो वेबसाइटमा अन्तर्निहित गरिएका तेस्रो पक्षीय एप्लीकेशंस, दान/अर्पण र भुक्तानीहरूको प्रक्रिया सम्मिलित छन्, तिनीहरूले आफ्नै कुकीजजहरू प्रयोग गर्दछन्, र हाम्रो नियन्त्रणमा छैन्न् । तिनीहरूको कुकीजजहरूको प्रयोग सम्बन्धी प्रश्नहरूको लागि, हामी तपाईलाई अगाडि बढ्नु अघि तिनीहरूको कुकीजज नीतिहरू पढ्न सिफारिस गर्छौं ।

. हामी कसरी कुकीजजहरु प्रयोग गर्छौं ?

धेरै प्रकारका कुकीजजहरु छन्, यद्यपि, हाम्रो वेबसाइटमा मुख्य रूपमा “Strictly necessary”, “Functional”, ” Performance” र ” Targeting” प्रकारका कुकीजजहरु प्रयोग गरिन्छ । तल हाम्रो वेबसाइटमा स्थित प्रत्येक श्रेणीमा आउने कुकीजजको सूची सहित कुकीजजको कार्यहरूको विस्तृत विवरण छ ।

. कुकीजज कसरी प्रबन्ध गर्ने

तपाईले आफ्नो ब्राउजरलाई कुकीजजहरू स्वीकार नगर्नको लागि सेट गर्न सक्नुहुन्छ । यद्यपि, केही अवस्थामा, यसले हाम्रो वेबसाइटका केही सुविधाहरू काम नगर्न सक्छ । तपाईसँग हाम्रो वेबसाइटमा तपाईको कुकीजज प्राथमिकताहरू सेट गर्ने विकल्प पनि छ (वेब ​​पृष्ठको तलको पप अप बार हेर्नुहोस्) ।

कुकीजजहरु तीन पद्धतिहरुमा वर्गीकृत गर्न सकिन्छ: Lifespan , Provenance  and Purpose (or “Type”)

स्पष्टताको लागि हामीले तिनीहरुलाई माथि सूचीबद्ध गरे अनुसार चार “Purpose” वा “Type” अनुभागहरुमा विभाजित गरेका छौं, र तपाई यी अनुभागहरु कुनै पनि समयमा सुरु वा बन्द गर्न सक्नुहुन्छ ।

जस्तै कि GDPR (GDPR.eu) द्वारा व्याख्या गरिए अनुसार:

. लाइफस्पान

  • सेशन कुकीजज– यो कुकीजज अस्थायी हुन् र तपाईले आफ्नो ब्राउज़र बन्द गरेपछि (अथवा तपाईको सत्र समाप्त भएपछि) समाप्त हुन्छ ।
  • परसिस्टेंट कुकीजज– यो श्रेणीमा ती सबै कुकीजज सम्मिलित छन् जुन तपाईको हार्ड ड्राइभमा समाप्त हुने तिथिको आधारमा तबसम्म उपस्थित रहन्छ, जबसम्म कि तपाई अथवा तपाईको ब्राउजर/विचरक ले मेटाउँदैन । सबै स्थायी कुकीजजको कोडमा म्याद सकिने तिथि लेखिएको हुन्छ, तर तिनीहरुको अवधि फरक हुन सक्छ । ई-प्राइवेसी निर्देशन अनुसार, तिनीहरु १२ माहिना भन्दा बढि अवधिको हुन सक्दैन; तर व्यवहारमा, यदि तपाईले कारबाही गर्नु भएन भने तिनीहरु लामो समयसम्म तपाईको उपकारणमा रहन सक्छन् ।

. प्रोवेनांस  

  • प्रथमपक्ष कुकीजज– नमाले सुझाव दिए जस्तै, पहिलो-पक्ष कुकीजजहरु प्रत्यक्ष तपाईको उपकारणमा तपाईले हेरिरहनु भएको वेबसाइटद्वारा लागू गरिन्छ ।
  • तृतीयपक्ष कुकीजज — यी कुकीजजहरू हुन्, जुन तपाईको यन्त्रमा तपाईले भ्रमण गरिरहनु भएको वेबसाइट द्वारा होइन, तर तेस्रो पक्ष जस्तै विज्ञापनदाता वा विश्लेषणात्मक प्रणाली द्वारा राखिएको हुन्छ ।

यदि तपाईसँग हाम्रो कुकीजज नीति वा कुकीजजहरुको प्रयोगको बारेमा कुनै प्रश्न वा सरोका/प्रश्नहरु छन् भने, कृपया हामीलाई [email protected] मा सम्पर्क गर्नुहोस् । तपाईले हाम्रो डाटा गोपनीयता नीतिमा जानकारीको संग्रह, संचयन र सुरक्षा को विषयमा अधिक पढ्न सक्नुहुन्छ ।

पछिल्लो अद्यतन गरिएको नीतिको दिनांक: ३० जुलाई, २०२१

. स्ट्रिक्टली नेसेसरी (पूर्णरूपमा आवश्यक) कुकीजज

यी कुकीजज तपाईको लागि वेबसाइटमा विचरण गर्न र वेबसाइटको सुरक्षित क्षेत्र/भाग हेर्ने जस्ता सुविधाहरु प्रयोग गर्नका लागि आवश्यक छन् । जब तपाई अनलाइन किनमेल गर्नुहुन्छ तब वेब शप्स (वेबसाइटको पसल) ले तपाईले किन्नु भएको वस्तुहरु तपाईको कार्ट (वेबसाइटमा किनेको सामानहरुको विवरणको स्थान) मा राख्नको लागि अनुमति दिने कुकीजज स्ट्रिक्टली नेसेसरी (पूर्णरूपमा आवश्यक) कुकीजजको एउटा उदाहरण हो ।

कुकीजज होस्ट (अतिथेय) कुकीजजको नाम  उद्गम स्थान  जीवनकाल 
spiritualresearchfoundation.org __cfduid प्रथम २९ दिन
http://accounts.livechatinc.com __lc_cid तृतीय ३६५ दिन
http://accounts.livechatinc.com __lc_cst तृतीय ३६५ दिन
http://accounts.livechatinc.com __lc2_cid तृतीय ३६५ दिन
http://accounts.livechatinc.com __lc2_cst तृतीय ३६५ दिन
http://accounts.livechatinc.com __livechat तृतीय ३६५ दिन
http://accounts.livechatinc.com __oauth_redirect_detector तृतीय ० दिन
events.spiritualresearchfoundation.org __stripe_mid प्रथम ३६५ दिन
events.spiritualresearchfoundation.org __stripe_sid प्रथम ० दिन
events.spiritualresearchfoundation.org _meetup_session प्रथम सत्र
www.spiritualresearchfoundation.org _wpss_h_ प्रथम ० दिन
https://www.spiritualresearchfoundation.org _wpss_p_ प्रथम ० दिन
stripe.com ab_disable_remember_me तृतीय ३६५ दिन
www.paypal.com akavpau_ppsd तृतीय सत्र
http://api.livechatinc.com CASID तृतीय सत्र
shop.spiritualresearchfoundation.org cf_chl_1 प्रथम ० दिन
http://shop.spiritualresearchfoundation.org cf_chl_seq_66c1f1594c026fe प्रथम सत्र
stripe.com checkout-live-session तृतीय ३६५ दिन
stripe.com checkout-test-session तृतीय ३६५ दिन
paypal.com enforce_policy तृतीय ३६५ दिन
shop.spiritualresearchfoundation.org form_key प्रथम ० दिन
http://widget-new.helpcrunch.com helpcrunch-widget तृतीय सत्र
www.spiritualresearchfoundation.org JCS_INENREF प्रथम ० दिन
www.spiritualresearchfoundation.org JCS_INENTIM प्रथम ० दिन
paypal.com l7_az तृतीय ० दिन
paypal.com LANG तृतीय ० दिन
m.stripe.com m तृतीय ३६५ दिन
shop.spiritualresearchfoundation.org mage-cache-storage प्रथम सत्र
shop.spiritualresearchfoundation.org mage-cache-storage-section-invalidation प्रथम सत्र
shop.spiritualresearchfoundation.org mage-messages प्रथम सत्र
shop.spiritualresearchfoundation.org mage-translation-file-version प्रथम सत्र
shop.spiritualresearchfoundation.org mage-translation-storage प्रथम सत्र
www.paypal.com nsid तृतीय सत्र
.spiritualresearchfoundation.org OptanonAlertBoxClosed प्रथम ३६५ दिन
.spiritualresearchfoundation.org OptanonConsent प्रथम ३६५ दिन
shop.spiritualresearchfoundation.org PHPSESSID प्रथम ० दिन
shop.spiritualresearchfoundation.org section_data_ids प्रथम सत्र
www.spiritualresearchfoundation.org SJECT2010 प्रथम ३६५ दिन
spiritualresearchfoundation.org tr_lang प्रथम १५२ दिन
paypal.com ts तृतीय ३६५ दिन
paypal.com ts_c तृतीय ३६५ दिन
paypal.com tsrce तृतीय ३ दिन
paypal.com x-cdn तृतीय सत्र
paypal.com x-pp-s तृतीय सत्र

. फंक्शनल कुकीजज

यी कुकीजजले वेबसाइटलाई तपाईले विगतमा गर्नुभएका छनौटहरु सम्झन अनुमति दिन्छ, जस्तै तपाईलाई कुन भाषा मनपर्छ, तपाई कुन छेत्रको मौसम रिपोर्टहरु चाहनुहुन्छ, वा तपाईको उपयोगकर्ता नाम र पासवर्ड ताकि तपाई स्वचालित रुपमा लगइन गर्न सक्षम हुनु सक्नुहुन्छ ।

कुकीजज होस्ट (अतिथेय) कुकीजजको नाम उद्गम स्थान जीवनकाल
accounts.google.com __Host-GAPS तृतीय ३६५ दिन
spiritualresearchfoundation.org _utmv######### प्रथम सत्र
shop.spiritualresearchfoundation.org bioep_shown प्रथम सत्र
shop.spiritualresearchfoundation.org bioep_shown_session प्रथम सत्र
http://linkedin.net lissc तृतीय ३६५ दिन
shop.spiritualresearchfoundation.org mage-cache-sessid प्रथम सत्र
http://shop.spiritualresearchfoundation.org product_data_storage प्रथम सत्र
shop.spiritualresearchfoundation.org recently_compared_product प्रथम सत्र
shop.spiritualresearchfoundation.org recently_compared_product_previous प्रथम सत्र
shop.spiritualresearchfoundation.org recently_viewed_product प्रथम सत्र
shop.spiritualresearchfoundation.org recently_viewed_product_previous प्रथम सत्र
vimeo.com vuid तृतीय ३६५ दिन

. परफरमेन्स कुकीजज

यी कुकीजजहरूले तपाई कसरी वेबसाइट प्रयोग गर्नुहुन्छ भन्ने बारे जानकारी सङ्कलन गर्दछ, जस्तै तपाई कुन पृष्ठहरू भ्रमण गर्नुभयो र तपाईले कुन लिङ्कहरु क्लिक गर्नु भयो । यी मध्य कुनै पनि जानकारी तपाईलाई पहिचान गर्न प्रयोग गर्न सकिँदैन । यो सबै एकत्रित हुन्छ त्यसैले अज्ञात हुन्छ । तिनीहरूको एकमात्र उद्देश्य वेबसाइटको कार्यहरू सुधार गर्नु हो । यसमा तेस्रो-पक्ष एनालिटिक्स सेवाहरुका कुकीजज समावेश हुन्छन्, जबसम्म कि विचरण गरिने वेबसाइटको मालिकको लागि विशेष उपयोगि होस् ।

कुकीजज होस्ट (अतिथेय) कुकीजजको नाम उद्गम स्थान जीवनकाल
spiritualresearchfoundation.org __utma प्रथम ३६५ दिन
spiritualresearchfoundation.org __utmb प्रथम ० दिन
spiritualresearchfoundation.org __utmc प्रथम सत्र
www.google-analytics.com __utmli तृतीय ० दिन
spiritualresearchfoundation.org __utmt प्रथम ० दिन
spiritualresearchfoundation.org __utmz प्रथम १८२ दिन
spiritualresearchfoundation.org _ga प्रथम ३६५ दिन
spiritualresearchfoundation.org _gat प्रथम ० दिन
spiritualresearchfoundation.org _gat_UA-228757-1 प्रथम ० दिन
spiritualresearchfoundation.org _gclxxxx प्रथम ८९ दिन
spiritualresearchfoundation.org _gid प्रथम १ दिन
shop.spiritualresearchfoundation.org cf_chl_prog प्रथम ० दिन
nr-data.net JSESSIONID तृतीय सत्र

. टार्गेटिंग कुकीजज

विज्ञापनदाताहरूलाई अधिक प्रासंगिक विज्ञापन दिनको लागि सहयोग प्राप्त हुन सकोस् वा उनीहरुलाई यो सिमित गर्नको लागि तपाई कति पटक विज्ञापन हेर्नुहुन्छ, यसको लागि यो कुकीजजले तपाईको गतिविधिमा दृष्टि राख्दछ । यी कुकीजजहरूले त्यो जानकारी अन्य संस्था वा विज्ञापनदाताहरूसँग साझा गर्न सक्छन् । यी नियमित कुकीजजहरू हुन् र लगभग सधैं तेस्रो पक्षहरूबाट उद्गम हुन्छन् ।

कुकीजज होस्ट (अतिथेय) कुकीजजको नाम उद्गम स्थान Lifespan
slideshare.net _uv_id तृतीय ३६५ दिन
slideshare.net bcookie तृतीय ३६५ दिन
shop.spiritualresearchfoundation.org cf_chl_seq_d14aba31a4bcbf2 प्रथम सत्र
google.com CONSENT तृतीय ३६५ दिन
youtube.com GPS तृतीय ० दिन
doubleclick.net IDE तृतीय ३६५ दिन
slideshare.net lang तृतीय सत्र
www.slideshare.net language तृतीय सत्र
google.com NID तृतीय १८३ दिन
docs.google.com S तृतीय ० दिन
doubleclick.net test_cookie तृतीय ० दिन
scorecardresearch.com UID तृतीय ३६५ दिन
scorecardresearch.com UIDR तृतीय ३६५ दिन
youtube.com VISITOR_INFO1_LIVE तृतीय १८० दिन
youtube.com YSC तृतीय सत्र