कुन पूर्खालाई सहायताको आवश्यक्ता हुन्छ ?

निम्नलिखित तालिकामा आध्यात्मिक स्तरानुसार विश्वको जनसंख्याको वर्गीकरण गरेको छ । यो २०१३ मा विश्व मन अनि बुद्धिद्वारा प्राप्त जानकारीमा आधारित छ ।

वर्ष २०१३ मा विश्वको जनसंख्याको आध्यात्मिक स्तर

आध्यात्मिक स्तर

विश्वको जनसंख्याको प्रतिशत

जनसंख्या

२०-२९%

६३%

४.४६ अरब

३०-३९%

३३%

२.३४ अरब

४०-४९%

४%

२८.३० करोड

५०-५९%

नगण्य

१५,०००

६०-६९%

नगण्य

५०००

७०-७९%

नगण्य

१००

८०-८९%

नगण्य

२०

९०-९९%

नगण्य

१०

१. ६ देखि २०१३ को सरकारी जनगणना द्वारा विश्वको जनसंख्या अनुमानतः ७.०८६ अरब छ

२. आध्यात्मिक स्तर ७०% अथवा त्यस भन्दा माथि सन्त हुन्छन्

कृपया पढ्नुहोस् : आध्यात्मिक स्तर के हो ?

जस्तो कि तपाई देख्न सक्नुहुन्छ कि आज विश्वमा ५०% भन्दा अधिक व्यक्तिको आध्यात्मिक स्तर २०-३०% छ । जसको आध्यात्मिक स्तर ३०% भन्दा अल्प हुन्छ, साधना को अभावको कारण उनको सात्त्विकता अथवा उनको आध्यात्मिक बल अत्यन्त अल्प हुन्छ । व्यक्तिको मृत्युपछि केवल उनको लिंग देह को आध्यात्मिक स्तर अथवा पवित्रता अर्थात सात्त्विकता नै केवल मायने हुन्छ । भूलोकमा जस्तै, स्थूल देह तथा अन्य संसारिक मुद्दाहरु जस्तै धन, प्रतिष्ठा, नोकरी, हामी कति राम्रोसँग जोडेका छौं यी सबैको आध्यात्मिक आयाम अथवा सूक्ष्म जगतमा कुनै सम्बन्ध हुँदैन ।

कुन पूर्खालार्इ सहायताको आवश्यक्ता हुन्छ ?

सूक्ष्मदेह जसको आध्यात्मिक स्तर २० – ३०% हुन्छ त्यो भारी हुन्छ जस्तै चित्रमा सबै भन्दा तल्लो गोलाआकारमा देखाएको छ । भारीपन प्रमुखरुपले पृथ्वीमा रहेको जीवनकालको अवगुण, अत्यधिक संसारिक जीजहरु सँग आसक्ति अनि साधनाको कमि जुन साधनाको ६ मूलभूत सिद्धान्त अनुरुप हुँदैन ।

आध्यात्मिक स्तरानुसार पूर्खाको लागि आवश्यक सहायता

२० – ३०%

अत्यधिक सहायताको आवश्यकता

३० – ५०%

मध्यम सहायताको आवश्यकता

५० %+

सहायताको आवश्यकता हुँदैन

आध्यात्मिक भारीपनको कारण, सूक्ष्मदेह ब्रह्माण्डको उच्च लोकमा जान पाउँदैन त्यसैले तल्लो स्तरको सूक्ष्मलोकसम्म नै सीमित रहन्छ, जस्तै भुवर्लोक तथा पाताल लोक । यहाँ उनी आफ्नो पापकर्म अनुसार तीव्र कष्ट अनि दु:ख भोग्दछ । २०-३०% आध्यात्मिक स्तरमा व्यक्तिको पाप उनको पुण्य भन्दा अधिक हुन्छ । अत: उनी यी लोकमा अधिकतर कष्ट अनि दु:खको अनुभव गर्दछ । इसको साथै, अधिक शक्तिशाली अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच .)) उनी माथि आक्रमण गरि वशमा लिन्छ । यस्तो पूर्खालार्इ आध्यात्मिक स्तरमा हाम्रो सहायताको अत्यधिक आवश्यकता हुन्छ । ती पूर्खालार्इ हामी आध्यत्मिक स्तरमा कुन प्रकारले सहायता गर्न सक्छौं, यो हामीले आगाडिको लेखमा बताएकाछौं ।

जुन पूर्खाको आध्यात्मिक स्तर ३०-५०% को बीचमा हुन्छ उनलार्इ हाम्रो सहायताको आवश्यकता कम हँदै जान्छ । जुन पूर्खाको आध्यात्मिक स्तर ५०% भन्दा अधिक हुन्छ उनलार्इ मृत्यु उपरांत आफ्नो सम्बन्धिसँग कुनै प्रकारको सहायताको आवश्यकता हुँदैन । यो पनि एउटा मुख्य कारण हो कि ५० % आध्यात्मिक स्तर प्राप्त गर्नु प्रमुख आध्यात्मिक उपलब्धि हो, अनि यसको लागि हामीले प्रयास गर्नुपर्छ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos