गोपनीयता नीति

प्रस्तावना 

हामी SSRF मा तपाईको गोपनीयताको सम्मान गर्न र यहाँ उल्लिखित नीतिको पालन गर्नको लागि प्रतिबद्ध छौं । अगाडि पनि यसलाई गोपनीयता नीतिको रूपमा उल्लेखित गरिएको छ ।

SSRF को वेबसाइट (डेस्कटॉप अथवा मोबाइल) को प्रयोग गरेर, जसले अगाडि “साइट”, अथवा “वेबसाइट”, अथवा “हाम्रो वेबसाइट” को रूपमा पनि उल्लेखित गरिएको छ, तपाई यस गोपनीयता नीतिमा उल्लिखित सर्तहरुसँग सहमत हुनुहुन्छ ।

जब तपाई हाम्रो वेबसाइट प्रयोग गर्नुहुन्छ, लाइभ च्याट सुविधाहरू, टिप्पणीहरू पोस्ट गर्नुहोस्, हाम्रो अनलाइन पसलमा किनमेल गर्नुहुन्छ, दान गर्नुहुन्छ वा तपाईले दर्ता गर्नुहुन्छ र/वा हाम्रो कुनै पनि अनलाइन कार्यक्रम, (कार्यशाला, लाइवस्ट्रीम, व्याख्यान, आदि) मा भाग लिनुहुन्छ, तब यो नीति हामी जुन प्रकारको जानकारी एवं डाटा एकत्र गर्छौं त्यसको रुपरेखा बनाउँदछ ।

यस नीतिले संङ्कलन गरिएको डाटा सम्बन्धि हामीसँग उपलब्ध संग्रह, उपयोग, संचयन, सुरक्षा र अनावृत हुने सम्बन्धी कार्यहरुको पनि व्याख्या गर्दछ ।

हामीले सङ्कलन गर्ने धेरैजसो जानकारी सीधै तपाईद्वारा प्रदान गरिएको हुन्छ, जुन विशेष रूपमा कुनै पनि व्यक्तिगत रूपमा पहिचान योग्य जानकारीसँग सम्बन्धित हुन्छ । वेबसाइटलाई थप सुविधाजनक र प्रयोगकर्ता-मैत्री बनाउन आवश्यक भएकोले केही जानकारीहरू तपाईको सहमति बिना सङ्कलन गरिन्छ ।

कुनै पनि बाह्य साइटहरु जुन हाम्रो केहि लेखहरुसँग जाडिएको हुन्छन्, तिनीहरु SSRF को गोपनीयता नीति अन्तर्गत पर्दैन – यदि तपाई अन्य वेबसाइटमा जानुहुन्छ तब हामी तपाईलाई उनीहरुको गोपनियता नीति पढ्नको लागि सल्लाह दिन्छौं, किनकि जब तपाई बाह्य वेबसाइट भ्रमण गर्नुहुन्छ त्याहाँको नीति तपाईलाई लागू हुन्छ ।

हामी नियमित रूपमा हाम्रो गोपनीयता नीतिको समीक्षा र अद्यावधिक गर्छौं, र सबै परिवर्तन यस वेबसाइटमा देखाइ दिन्छ । यो नीति अन्तिम पटक ६ अप्रिल २०२२ मा अद्यावधिक गरिएको थियो ।

तपाईले व्यक्तिगत जानकारी सुरक्षा, गोपनीयता र सुरक्षा सम्बम्धित विषयहरुमा सोधपुछ गर्न सक्नुहुन्छ, साथै हामीलाई [email protected] मा सम्पर्क गरि पहिला दिइएको सहमति फिर्ता लिन सक्नुहुन्छ ।

हाम्रो बारे 

स्पिरिचुअल साइंस रिसर्च फाउण्डेशन इंक (SSRF) एक गैर-लाभकारी संस्था हो। हामी दर्ता भएका छौं:

  • अष्ट्रेलियामा अष्ट्रेलियाली धितोपत्र र लगानी आयोग (ASIC) र ACNC – ABN ४९११९७४२२९१
  • संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यमा नम्बर: ०४००१७६९५८
  • जर्मनीमा स्थानीय अदालत, स्टेन्डल, संघको दर्ता नम्बर VR ६२९८
  • क्रोएसियामा क्रोएसिया गणतन्त्र संघको दर्ता नम्बर २१०१२०२३

हामीले कस्तो प्रकारको जानकारी सङ्कलन गर्छौं ?

तपाईद्वारा प्रदान गरिएको जानकारी:

  • तपाईद्वारा व्यक्त/प्रकट गर्नु भएको व्यक्तिगत रुपमा पहिचान योग्य जानकारी (PII) (उदाहरणको लागि, स्वेच्छाले खाता बनाउने समय, कार्यक्रम, व्हाट्सएप अलर्ट/सूचनाहरु, खरिद पूरा गर्दा, च्याट/वार्ता वा लगइनको माध्यमबाट प्रश्न प्रविष्ट, एसएसआरएफको वेबसाइटबाट प्राविधिक सहायोग प्राप्त गर्दा इत्यादि), जसमा निम्नलिखित सम्मिलित (तर यसैमा मात्र सीमित छैन) हुन सक्छन्:
  • नाम
  • जन्मेको वर्ष
  • ढुवानी ठेगाना
  • बिलिङ ठेगाना
  • ई-मेल ठेगाना
  • SSRF को खाताको पासवर्ड
  • टेलिफोन नम्बर
  • क्रेडिट कार्डको जानकारी
  • अन्य सामान्य जानकारी जस्तै दान प्राथमिकताहरू र हाम्रो वेबसाइटमा तपाईको रुचिका क्षेत्रहरूसँग सम्बन्धित प्रश्नहरू
  • अगोपनीय जानकारी, जस्तै:
    • तपाईले हाम्रो टिप्पणी सुविधा मार्फत सार्वजनिक रूपमा खुलासा गर्नुभएको कुनै पनि जानकारी
  • अन्य अव्यक्तिगत रूपमा पहिचान योग्य जानकारी
    • ISP को IP ठेगाना
    • तपाईले प्रयोग गरिरहनु भएको ब्राउजरको प्रकार र संस्करण
    • भौगोलिक स्थान, सहर, राज्य अथवा राष्ट्र
    • हाम्रो वेबसाइटमा प्रयोग व्यवहार, जस्तै समय बिताएको र हेरिएको पृष्ठहरू
    • वेबसाइटको प्रयोगसँग सम्बन्धित अन्य जानकारी जुन व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी मानिने छैन
  • अन्य जानकारी जुन SSRF वेबसाइटमा जादा दर्ग गरिन्छ:
    • के तपाईले पहिला SSRF को गोपनीयता नीति स्वीकार गर्नुभएको छ र त्यसमा सहमत हुनुहुन्छ

हामी सुझाव दिन्छौं कि तपाई हाम्रो सेवाहरू, जस्तै हाम्रो टिप्पणी लेखन सुविधा मार्फत व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी प्रकाशित वा साझा नगर्नुहोस् ।

तपाईको जानकारी एकत्र गर्ने 

केहि उदाहरणहरुमा, हामी तपाईको जानकारी (व्यक्तिगत रूपमा पहिचान गर्ने जानकारी) तब संसाधित गर्छौं, जब तपाईले हामीलाई यस्तो गर्नको लागि सहमति दिनु भएको छ (उदाहरणको लागि, समाचार पत्रिका, खाता बनाउने, दान गर्ने अथवा खरिद गर्नको लागि ‘साइन अप’ गर्ने) । यो ध्यानमा राख्न महत्वपूर्ण छ कि यदि तपाई सहमति रोक्नको लागि छनौट गर्नुभयो भने, यी मध्य केहि सेवाहरु जहाँ तपाईको जानकारी सेवा प्रदर्शनको लागि अत्यावश्यक हुन्छ, अब तपाईको लागि पूर्ण रुपमा कार्यशील नहुन सक्छ ।

यस बाहेक, SSRF वेबसाइटमा प्रयोग गरिएका केहि कुकीज र जानकारी प्रसंस्करण उपकरण, जुन वेबसाइटको उचित कार्यक्षमता (जस्तै, लाइवच्याट) सुनिश्चित गर्नको लागि आवश्यक छ, यसले तपाईको जानकारीको सुरक्षा गर्दछ, र संदिग्ध धोखाधड़ी र/वा जानकारी उल्लंघनको पहिचान गर्न र प्रतिवेदन गर्नको लागि तपाईको सहमति बिना जानकारी एकत्र गर्न सक्छ । यो जानकारी एक अव्यक्तिगत-पहिचान योग्य वर्गको हुन्छ र संग्रह/संकलन स्तर मा एण्ड-टु-एण्ड (अन्त देखि अन्त सम्म) ईन्क्रिप्शनको साथ अज्ञात वा संरक्षित गरिएको हुन्छ जुन तपाईले कहिले पनि पुन: प्राप्त गर्न सक्नुहुन्न ।

एकत्र गरिएको जानकरीको आधारमा, केहि तपाईद्वारा प्रत्यक्ष रुपमा प्रदान गर्नु भएको, केहि कुकीजको माध्यमबाट एकत्र गरिन्छ, र केहि जानकारी तृतीय-पक्ष प्रोसेसरको प्रयोग मार्फत एकत्रित गरिन्छ । विस्तृत जानकारीको लागि, कृपया तलको जानकारी साझाकरण खण्ड हेर्नुहोस्, साथै हाम्रो कुकीज नीति यहाँ पढ्नुहोस् ।

तपाईको जानकारीको उपयोग गर्ने  

हामीले जुन जानकारी सङ्कलन गछौं अथवा प्राप्त गर्छौं, त्यसको प्रयोग हामी निम्नलिखित तरिकाले प्रयोग गर्न सक्छौं:

  • SSRF र हाम्रो सहयोगी संगठनहरुको कार्यक्रमहरु, नयाँ लेखहरु, तथा/अथवा समाचार पत्र जसको सदस्यता तपाईले लिनु भएको छ भने त्यस विषयमा तपाईलाई हाम्रो ईमेल अथवा व्हाट्सएप सूचनाहरु पठाउनको लागि । वेबसाइटसँग सम्बन्धित नयाँ सुविधाहरु, वा उत्पादनहरु र सेवाहरुसँग जोड्ने/ स्मरण गराउन
  • व्यक्तिगत प्रश्न र टिप्पणिहरुको जवाफमा
  • SSRF शप (SSRF को अनलाइन पसल) को माध्यमबाट गरिएको उत्पादहरु र सेवाहरुको अनुरोधको  जवाफ दिन र पूरा गर्नको लागि । हामी हाम्रो तर्फबाट भुक्तानी रमक सङ्कलन गर्न अनलाइन भुक्तानी गेटवे (अनलाइन पैसा लेन देनको लागि मुख्य सुविधा) लाई अडर विवरणहरु पनि बताउँछौं ।
  • तपाईको अनुरोधको स्थिति, दान, कार्यक्रम दर्ताको स्थितिको बारेमा तपाईलाई सम्पर्क गर्न जसमा त्यसको पूर्ण हुन सम्मिलित छ, तर यो यहाँसम्म मात्र सीमित छैन ।
  • यदि तपाई SSRF को पंजीकृत सदस्य हुनुहुन्छ भने सर्वेक्षण पूर्ण गर्नको लागि । तपाईसँग सधैं भाग नलिन वा प्रतिपुष्टि दिनको लागि विकल्प हुनेछ ।
  • कुनै पनि जानकारी सम्बन्धी उल्लङ्घन, तपाईको खाताको समस्याहरु, धोखाधडी  गतिविधिलाई फ्ल्याग गर्ने बारेमा तपाईलाई सूचित गर्नको लागि ।
  • उपयोगकर्ता अनुभवमा सुधार गर्न ।
  • SSRF मा वा SSRF प्रति कहि पनि अपमानजनक, अनुपयुक्त, वा आपत्तिजनक सामग्री पोस्ट गर्दा, वा अन्यथा वेबसाइटमा कनै प्रकारको अशान्तिपूर्ण व्यवहारमा संलग्न हुँदा कार्यवाई गर्न ।
  • वैधानिक अनुरोधहरुको उत्तरमा र यदि हामीलाई केहि सम्मन अथवा अन्य वैधानिक/कानूनी अनुरोध प्राप्त हुन्छ, तब यसको निवारणको लागि, कसरी उत्तर दिने भनेर निर्धारण गर्न हामीसँग भएको जानकारीको समीक्षा गर्नुपर्ने हुन सक्छ ।

केहि परिस्थितिहरूमा, हामीले तपाईको व्यक्तिगत जानकारी खुलासा गर्न आवश्यक हुन सक्छ:

  • वैधानिक/कानूनी अधिकारीहरूको पालना गर्न (जस्तै, अदालतका आदेशहरू, सरकारी अनुरोधहरू, नियामक उद्देश्यहरू) ।
  • SSRF, यसका प्रयोगकर्ता वा अन्यको हित, सम्पत्ति र अधिकारको रक्षा गर्नको लागि, वा वेबसाइट नीतिहरू लागू गर्न ।

हामीले भुक्तानी गेटवे (अनलाइन पैसा लेनदेन गर्नको लागि मुख्य सुविधा) र हाम्रा सेवाहरूलाई समर्थन गर्ने तेस्रो पक्ष अनुप्रयोगहरू बाहेक कुनै पनि तेस्रो पक्षसँग तपाईको जानकारी बेच्ने वा साझेदारी गर्दैनौं ।

तपाईको जानकारीको संग्रह गर्ने 

यद्यपि इन्टरनेट आफैमा १००% सुरक्षित छैन, हामीले प्रशोधन गर्ने कुनै पनि व्यक्तिगत जानकारीको सुरक्षाको लागि डिजाइन गरिएको उपयुक्त प्राविधिक र प्रशासनिक सुरक्षाहरू लागू गरेका छौं ।

कृपया ध्यान दिनुहोस् कि हाम्रो वेबसाइटमा तथा वेबसाइटबाट व्यक्तिगत जानकारीको प्रसारण तपाई आफ्नै जोखिममा गर्नुहुनेछ । तपाईले कुनै पनि वेबसाइट सुरक्षित वातावरणमा (सावधानीपूर्वक) मात्र  खोल्नु पर्छ ।

हामीले राखेका उपायहरू फायरवाल, पासवर्ड र सुरक्षित सर्भरहरू र जानकारीको इन्क्रिप्शन सहित भौतिक, इलेक्ट्रोनिक र प्रशासनिक स्तरमा तपाईको PII लाई दुरुपयोग, हानि, वा अनाधिकृत पहुँचबाट जोगाउने उद्देश्यका छन्:

  • भौतिक सुरक्षा: SSRF वेबसाइट अत्यधिक सुरक्षित डाटा-सेन्टरहरूमा अवस्थित सर्भरहरूमा प्रस्तुत गरिन्छ जसमा फायरवाल सुविधाहरू समावेश छन् ।
  • हामी कुनै पनि परिवर्तन गर्नको लागि परिचारक/होस्टिंग प्रदाता द्वारा प्रदान गरिएको नियन्त्रण कक्षको प्रयोग गर्छौं । प्रत्यक्ष सर्भरमा कुनै पनि स्वेच्छानुसार परिवर्तन गर्दैनौं ।
  • हामी एउटा वेब एप्लीकेशन फायरवाल प्रयोग गर्छौं । वेबसाइटमा प्राप्त सबै अनुरोधहरु यो फायरवाल मार्फत जान्छ । यसले तपाईको जानकारीको सुरक्षाको लागि अतिरिक्त तहको रूपमा कार्य गर्दछ ।
  • SSRF, ले लगइन, दर्ता, पसल, कार्यक्रम इत्यादि सहित सम्पूर्ण वेबसाइटमा टीएलएस/TLS प्रमाणपत्रहरुको साथ एचटीटीपीएस/HTTPS सुरक्षित प्रोटोकल प्रयोग गर्दछ ।
  • हामी हाम्रो डाटाबेस हेर्न, मेटाउन वा परिमार्जन गर्न बलियो पासवर्ड सहित लगइन प्रमाणहरू प्रयोग गर्छौं ।
  • SSRF ले सबै पासवर्डहरुलाई (साङ्केतिक शब्दलाई )  एन्क्रिप्ट गर्दछ (कूट रूप देता है) जसले तपाईलाई वेबसाइटसँग सञ्चार गर्न सक्षम बनाउँछ । यसमा पासवर्डको प्रसारण, प्रमाणीकरण र भण्डारण समावेश छ । इसको मतलब हाम्रो कुनै पनि क्रमचारीले तपाईको पासवईहरु देख्न सक्दैन्न् ।
  • हामीले तपाईको ‘पासवर्ड’ इन्क्रिप्ट गर्छौं ताकि यो जानकारी साइट वरिपरि घुम्दा वा हाम्रो सर्भरमा उपलब्ध हुँदा यसलाई पढ्न सकिँदैन ।
  • SSRF को सूचना-केन्द्र डाटाबेस परिष्कृत सफ्टवेयर सुरक्षा कार्यक्रमहरूको श्रृंखलाद्वारा अनाधिकृत पहुँचबाट सुरक्षित गरिएको छ ।
  • क्रेडिट कार्डको जानकारी
    • हामीले हाम्रो वेबसाइट अथवा सर्भरमा कुनै पनि क्रेडिट क्रेडिट कार्ड विवरणहरु संग्रहित नगर्ने नीति बनाएको छ ।
    • हामी एक अनलाइन भुक्तानी गेटवे प्रणाली प्रयोग गर्दछौं र क्रेडिट कार्ड लेनदेनको समयमा तपाईले उपलब्ध गराउनुहुने कुनै पनि वित्तीय जानकारी तपाईलाई (सूचना प्रदायकहरू) मात्र ज्ञात हुन्छ ।
    • कुनै पनि स्वत: भरण (अटोफिल) विकल्पहरु उत्पन्न हुन्छ, त्यो तपाईको ब्राउज़रमा अथवा वित्तीय लेनदेन संसाधित गर्ने संगठनको डेटाबेसमा संग्रहित गरिन्छ ।
  • आफ्नो जानकारीसम्म पहुँच
    • SSRF ले तपाईको व्यक्तिगत जानकारी SSRF को ती प्रतिनिधिहरुसम्म सीमित गर्दछ जुन जानकरी (डेटा) संसाधित गर्दछ र जसलाई विशिष्ट जानकारी, सेवाहरु अथवा उत्पादनहरु को अनुरोध पूर्ण गर्नको लागि आवश्यकता हुन्छ ।
    • तपाईको व्यक्तिगत जानकारी पासवर्डले सुरक्षित हुन्छ र यी कार्यहरु गर्ने केवल ती चयनित सदस्यहरु र अधिकृत मानिसहरुको पहुँचमा हुन्छ ।
  • नियमित समीक्षा:
    • सुरक्षा र गोपनीयताको लागि समय-समयमा, हाम्रो संचालन र संगठनका कार्यहरु, नीतिहरु र प्रक्रियाहरुको समीक्षा गरिन्छ ।
    • यो नीति समय-समयमा अद्यावधिक हुन्छ त्यसैले कुपया समय-समयमा यस निवेदन/विवरण हेर्नुहोस्, किनकि तपाई हाम्रो नवीनतम नीतिहरु बारे सचेत हुन तपाईको जिम्मेवारी हो ।
  • हामीले तपाईको जानकारी हटाउन आवश्यक नठानेसम्म हाम्रो प्रणालीमा राख्नेछौं, जबसम्म तपाईले विशेष रूपमा हामीलाई तपाईलाई हटाउनको लागि र हाम्रो जानकारी-केन्द्र (डेटाबेस) मा अबदेखि नरहनको लागि भन्नु हुन्छ ।
  • कृपया ध्यान दिनुहोस् कि हामीलाई कर र वैधानिक उद्देश्यका लागि ७ वर्षसम्म SSRF स्टोर मार्फत संसाधित गरिएको जानकारी (डेटा) राख्न आवश्यक छ । यदि तपाईसँग SSRF स्टोरमा तपाईको जानकारीको बारेमा कुनै प्रश्न/जिज्ञासा छ भने, तपाई हामीलाई [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ, विशेष गरी अनुरोध SSRF स्टोरको बारेमा हो भनेर उल्लेख गर्नुहोस् ।

सर्भरहरूबाट सङ्कलन गरिएका सबै जानकारीहरू युरोपेली संघ/EU का सर्भरहरूमा भण्डारण गरिन्छ । दोस्रो सर्भर EU बाहिर अवस्थित भएको अवस्थामा, कृपया ध्यान दिनुहोस् कि यो गोपनीयता कवच ढाँचाको भाग हो । यदि तपाई संयुक्त राज्य बाहिरबाट हाम्रा सेवाहरू प्रयोग गर्दै हुनुहुन्छ भने, कृपया सचेत रहनुहोस् कि तपाईको जानकारी हामीद्वारा र जानकारी/डेटा साझाकरण अनुभाग अन्तर्गत सूचीबद्ध तेस्रो पक्षहरूद्वारा स्थानानतरित, संग्रहित र संसाधित गरिन्छ ।

तपाईको जानकारी सुरक्षित राख्ने 

हामी यो गोपनीयता नीति र लागू हुने कानून अनुसार तपाईको व्यक्तिगत जानकारी सुरक्षित गर्न सबै आवश्यक उपायहरू लिन प्रयास गर्छौं ।

हामी तृतीय पक्षको संसाधकहरुको साथ पनि जानकारी संग्रहित गर्छौं । कृपया विवरणहरूको लागि तलको जानकारी साझेदारी अनुभाग हेर्नुहोस्

 

तृतीय पक्षहरुसँग जानकारी साझा गर्ने

हामी केवल निम्न प्रकारको तृतीय पक्षको साथ नै खुलासा गछौं । तपाई तल विशिष्ट तेस्रो-पक्ष विक्रेताहरूको बारेमा थप विशिष्ट विवरणहरू पढ्न सक्नुहुन्छ ।

 

तृतीय पक्षको संसाधक

संसाधक  एकत्र/संग्रहीत गर्ने पद्धति समयावधि गोपनीयता नीति को लिंङ्क
गूगल एनालिटिक्स जब तपाई हाम्रो वेबसाइटमा जानुहुन्छ, यदि तपाई गूगल एनालिटिक्सको लागि कुकीज स्वीकार गर्नुहुन्छ, तब जानकारी विश्वमा कहि पनि रिमोट गूगल सर्वरमा एकत्र र संग्रहित गरिन्छ । ३८ महिना गूगल एनालिटिक्स गोपनीयता नीति 
गूगल एड्स यदि तपाईले गुगल विज्ञापनहरू मार्फत हाम्रो साइट भ्रमण गर्नुभएको छ, र यदि तपाईले हाम्रो साइटमा कुकीजहरू स्वीकार गर्नुभएको छ भने, जानकारी सङ्कलन गरिन्छ । यो संसारको जुनसुकै ठाउँमा गुगल सर्भरहरूमा भण्डारण गरिन्छ । जानकारी या त अनामित (गुमनाम) गरिदिन्छ अथवा १८ महिना पश्चात हटाइन्छ गूगल एड्स गोपनीयता नीति 
iTunes/iCloud यदि तपाईले हाम्रो व्हाट्सएप सूचनाहरूको सदस्यता लिनुभएको छ भने, हामी तपाईको WhatsApp फोन नम्बर जानकारी iTunes मा भण्डारण गर्छौं ३६ महिना एप्पल गोपनीयता नीति 
गूगल ड्राइव यदि तपाईले लगइना दर्ता गर्नुभएको छ, वा हाम्रो कार्यक्रमको सूचना प्राप्त गर्न वा समाचार पत्रिकाको लागि सदस्यता लिनु भएको छ, वा हामीले बनाएको गूगल फॉम भर्नुहुन्छ, तब हामी जानकारी गूगल ड्राइवमा संग्रहित गर्न सक्छौं । ३६ महिना गूगल गोपनीयता नीति 
व्हाट्सएप कार्यक्रम दर्ता मार्फत

यद्यपि सन्देश उपकरण मा संग्रहित हुन्छ, तर व्हाट्सएप गोपनीयता नीति अनुसार जानकारी  विश्व स्तरमा जहाँ पनि संसाधित गर्न सकिन्छ ।

३६ महिना व्हाट्सएप

सहायता केन्द्रसामान्य

लाइवच्याट जब कोहि उपयोगकर्ता बातचीतको माध्यमबाट सन्देशहरु आदान-प्रदान गरिरहेको हुन्छ ।

लाइवच्याटको माध्यमबाट हामीसँग हुने सबै सम्वाद, साथै ईमेल ठेगाना जुन तपाई ‘लाइवच्याट’ मा प्रविष्ट गर्नुहुन्छ, त्यो यूएसए (अमेरिका) अथवा जर्मनीमा स्थित ‘लाइवच्याट’ सर्वर मा संग्रहित हुन्छ । डिफ़ल्ट सेटिङ्ग (न्यूनता समायोजन) यूएसए मा छ ।

 

संग्रहित जानकारीमा कुनै समाप्ति तिथि छैन, तर अनुरोध गरेर यसलाई हटाउन सकिन्छ

 गोपनीयता नीति  

(livechat.com)

सेन्डग्रिड यदि तपाईले इमेल मार्फत हामीबाट न्यूजलेटर वा कार्यक्रम जानकारी प्राप्त गर्न अनुरोध गर्नुभएको छ भने, हामी तपाईको इमेल ठेगाना ‘Sendgrid; संग साझा गर्छौं ।

जब प्रयेगकर्ताले क्लिक गर्छ, ईमेलमा सम्पर्क गर्छ, सन्देश पठाउँछ, SendGrid को माध्यमबाट संवाद गर्छ,  जानकारी ‘Sendgrid’ सर्वरमा संग्रहीत गरिन्छ । यह जानकारी SendGrid  आंकडा केंद्रों के स्थानों पर संग्रहित होती है ।

ईमेल सन्देश गतिविधि/मेटाडेटा (जब खोलेर क्लिक गरिन्छ)  ३० दिनसम्म स्मृतमा राखिन्छ ।

यसले ग्राहकले एकत्रित पठाएको डेटा र गोप्य सूची (रद्द हुने, सदस्यता समाप्त हुने) र आवंछित विवरणी (स्पैम रिपोर्ट) (जसमा सामग्री हुन सक्छ) लाई अनिश्चित कालसम्म संग्रहित गर्दछ, र ६१ दिनको लागि न्यूनतम यादृच्छिक सामग्रीको नमूना संग्रहित गर्दछ । यो व्यक्तिगत जानकारी लाई ३० दिनको लागि र सुरक्षा कार्यक्रम अभिलेख लाई ३६५ दिन को लागि संग्रहित गर्दछ । विवरण

सेंडग्रिड

गोपनीयता नीति

कुकीप्रो एक अद्वितीय वेबसाइट आगन्तुक पहिचान कुकी प्रोले कुनै पनि व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी ट्र्याक गर्दैन जुन अन्तिम प्रयोगकर्ताले हेर्न मिल्छ। एक अद्वितीय वेबसाइट आगन्तुक पहिचान १ वर्ष को लागि अधिकृत गरिन्छ, जुन निश्चित रुपमा सांख्यिकीय उद्देश्यको लागि हुन्छ । गोपनीयता सूचना | वन ट्रस्ट
क्लाउडफ्लेर आई पी ठेगाना ३० दिन क्लाउडफ्लेर को गोपनीयता नीति  | क्लाउडफ्लेर
वूकॉमर्स सबै खरिद अनुरोधहरु

instructions for seekers translating/uploading: (this needs to be changed on SSRF main site as well once we go live)

३ वर्ष वूकॉमर्स गोपनीयता नीति

https://woocommerce.com/document/marketplace-privacy/#section-4

https://automattic.com/privacy/

paypal भुगतान प्रक्रिया सात वर्ष https://www.paypal.com/webapps/mpp/ua/privacy-full
स्ट्राइप भुगतान प्रक्रिया पाँच अथवा अधिक वर्ष https://stripe.com/en-au/privacy
डब्लूएसडेस्क – एलेक्स वर्डप्रेस सहायता केन्द्र  र ग्राहक सहायता टिकट (नामपत्र) प्रणाली प्लगइन https://elextensions.com/policy/

जानकारी उल्लङ्घनको प्रकरणमा हामीले के गर्छौं?

गोपनीयताको उल्लङ्घन तब हुन्छ जब व्यक्तिगत जानकारी अनाधिकृत पहुँच वा अनाधिकृत सङ्कलन, प्रयोग, खुलासा वा बिक्री हुन्छ ।

गोपनीयताको उल्लङ्घनको सम्भावित घटनामा, SSRF को गोपनीयता नीति निम्नानुसार छ:

  • यदि SSRF लाई तपाई खतरा/संकट वा गम्भीर क्षति हुन सक्छ भन्ने लाग्छ, र तपाईले हामीलाई आफ्नो सम्पर्क जानकारी उपलब्ध गराउनुभएको छ, र तपाईले हामीलाई इमेल वा व्हाट्सएप मार्फत सम्पर्क गर्न अनुमति दिनुभएको छ भने, ढिलाइ नगरी जानकारी उल्लङ्घनको बारेमा सूचित गरिनेछ । उदाहरणका लागि, कुनै यस्तो जानकारीको उल्लङ्घन हुने जसले तपाईलाई गम्भीर आर्थिक क्षति वा तपाईको मानसिक वा शारीरिक स्वास्थ्यमा हानि पुऱ्याउन सक्छ । हामी हाम्रो वेबसाइटको मुख्य पृष्ठमा जानकारी उल्लङ्घनका आगन्तुकहरूलाई पनि सूचित गर्न सक्छौं ।
  • यदि SSRF लाई सुरक्षा उल्लंघनको विषयमा थाहा पाउँछ जसको परिणामस्वरुप व्यक्तिगत जानकारीको अनधिकृत उपयोग, अथवा खुलासा तब SSRF ले तुरुन्तै यस विषयमा छानबिन गर्नेछ र पत्ता लागेको ७२ घण्टा भित्र योग्य निरीक्षणात्मक प्रधिकारण/अधिकारिलाई रिपोर्ट गर्नेछ । तर यदि सूचनाको उल्लङ्घनले सामान्य व्यक्तिको अधिकार र स्वतन्त्रतालाई खतरामा पार्ने सम्भावना छैन भने ।

नाबालिगहरुको जानकारीको गोपनीयता 

हाम्रो वेबसाइटको सबै सेवाहरु (जसमा अगाडि दिएका सम्मिलित छन्, तर यहाँसम्म मात्र सीमित छैन: लगइन, च्याट गर्ने, टिप्पणि, पसल, दान, कार्यक्रम दर्ता, सदस्यता इत्यादि) १८ वर्ष भन्दा अधिक आयुको मानिसहरु अथवा नाबालिकहरुको लागि अभिभावकद्वारा लिखित सहमतिको साथ निरधारित गरिन्छ ।

हामीले जानाजानी १८ वर्षभन्दा कम उमेरका कसैबाट जानकारी सङ्कलन गर्दैनौं ।

यदि हामी सचेत हुन्छौं कि १८ वर्ष भन्दा कम उमेरका प्रयोगकर्ताहरूबाट व्यक्तिगत जानकारी उनीहरूको स्पष्ट अभिभावको सहमति बिना सङ्कलन गरिएको छ, हामी खातालाई निष्क्रिय पार्नेछौं र हाम्रो रेकर्डबाट त्यस्ता डेटालाई तुरुन्तै हटाउन उपयुक्त कदम चाल्नेछौं ।

हामीले १८ वर्ष मुनिका बालबालिकाहरूबाट सङ्कलन गर्ने कुनै पनि जानकारीको बारेमा तपाई सचेत हुनुहुन्छ भने, कृपया हामीलाई [email protected] मा सम्पर्क गर्नुहोस्।

खाता निष्क्रिय गर्गे र सदस्यता रद्द गर्ने

तपाईले हामीलाई खाता बन्द गर्न अनुरोध गर्नु भएमा हामी तपाईको खाता र जानकारी हाम्रो सक्रिय जानकारी भण्डारण/केन्द्रबाट निष्क्रिय वा मेटाउनेछौं ।

यद्यपि, हामीले धोखाधड़ी रोक्न, समस्याहरुका निवारण गर्न, कुनै पनि अनुसन्धानमा सहायता गर्न, हाम्रा प्रयोगका शर्तहरु लागू गर्न र/वा कानुनी आवश्यकताहरुको पालन गर्नको लागि हाम्रा फाइलहरुमा निश्चित जानकारी राख्न आवश्यक पर्दछ ।

जब तपाईले हाम्रो न्यूजलेटर इमेल सूची र/वा व्हाट्सएप सदस्यताबाट सदस्यता रद्द गर्नुभयो भने तपाईलाई इमेल सूचीबाट हटाइनेछ – यद्यपि, हामी सुरक्षा उद्देश्यका लागि ३ वर्षको अवधिको लागि तपाईको जानकारी भण्डार गर्नेछौं ।

यदि तपाई हाम्रो मेलिङ सूचीबाट सदस्यता रद्द गर्न चाहनुहुन्छ भने, तपाईले हामीबाट प्राप्त गर्नुभएको कुनै पनि इमेलको तल ‘सदस्यता रद्द गर्नुहोस्’ मा क्लिक गरेर त्यसो गर्न सक्नुहुन्छ । यदि तपाई हाम्रो व्हाट्सएप सम्पर्क सूचीबाट सदस्यता रद्द गर्न चाहनुहुन्छ भने, तपाई “अनसब्सक्राइब” लेखेर व्हाट्सएपमा हामीलाई जवाफ दिन सक्नुहुन्छ ।

यदि तपाई आफ्नो खाता समाप्त गर्न र तपाईको सबै जानकारी हटाउन चाहनु हुन्छ भने तपाई [email protected] मा अनुरोध गर्न सक्नुहुन्छ ।

 

अतिरिक्त अधिकार प्रावधानहरु

नयाँ र अद्यावधिक गरिएको गोपनीयता र जानकारी सुरक्षा कानून भएका राज्यहरू, राष्ट्रहरू र क्षेत्रहरूको बढ्दो संख्याको परिणाम स्वरूप, तपाईसँग निम्न अधिकारहरू पनि छन्:

  • केहि विशिष्ट परिस्थितिहरुमा तपाईलाई वा कुनै अन्य संगठनलाई पठाएको जानकारीको  प्रतिलिपि प्राप्त गर्ने अधिकार
  • विस्मरण हुने/मेटाउने अधिकार
  • व्यक्तिगत जानकारीमा सुधार गर्ने अधिकार
  • तपाईको जानकारी एकत्र गर्ने वा संसाधित गर्न नदिने अधिकार
  • जानकारी संग्रह र प्रसंस्करणमा प्रतिबन्धित लगाउने अधिकार
  • प्रत्यक्ष मार्केटिङ उद्देश्यका लागि व्यक्तिगत जानकारीको प्रशोधनमा आपत्ति जनाउने अधिकार
  • तपाईको जानकारी कसरी ह्यान्डल गरिन्छ भन्ने बारे क्षेत्रीय गोपनीयता अधिकारीहरूसँग उजुरी दर्ता गर्ने अधिकार

यदि तपाई माथि उल्लिखित अधिकारहरू प्रयोग गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई [email protected] मा इमेल गर्नुहोस् र हामी एक महिना भित्र जवाफ दिनेछौं; अनुरोधहरूको संख्या र जटिलताको आधारमा, हामी कुनै पनि समयमा (अर्को दुई महिनाको अवधिसम्म) विस्तार आवश्यक छ कि छैन र ढिलाइको कारण सूचित गर्नेछौं।

हामी हाम्रो विवेकमा यो गोपनीयता नीति परिमार्जन गर्ने अधिकार आरक्षित गर्दछौं । कुनै पनि परिवर्तन वा परिमार्जनहरू यहाँ पोस्ट गरिनेछ र अद्यावधिक “संशोधित” मिति द्वारा संकेत गरिनेछ । अपडेट गरिएको संस्करण उपलब्ध हुने बित्तिकै प्रभावकारी हुनेछ ।

यस गोपनीयता नीतिमा कुनै पनि भौतिक परिवर्तनहरु भएमा हामी तपाईलाई यस प्रकारको संशोधन/परिवर्तन विषयमा हाम्रो होमपेज/मुख्य पृष्ठमा सूचना प्रकाशित गरेर अथवा यदि तपाईले हामीलाई सम्पर्क गर्ने अनुमति दिनुभएको छ भने ईमेल मार्फत अथवा व्हाट्सएपको माध्यमबाट अधिसूचना पठाएर सूचित गर्नेछौं  ।

हामी तपाईलाई तपाईको जानकारी कसरी सुरक्षित गर्दैछौं भनेर सूचित गर्नको लागि यो गोपनीयता नीति बारम्बार समीक्षा गर्न प्रोत्साहन गर्दछौं ।

यस गोपनीयता नीति सम्बन्धि प्रश्न वा टिप्पणिहरु निर्देशित गर्न सकिन्छ: [email protected]

वर्तमान नीति संशोधन तिथि: ६ अप्रिल, २०२२ ।