साधनाको मूलभूत सिद्धान्त

हामी आन्नद प्राप्तिको लागि तिव्र आध्यात्मिक उन्नति कसरी सुनिश्चित गर्न सक्छौं ?

nep_6-basic-principlesयदि हामी साधना, अध्यात्मको ६ मूलभूत सिद्धान्त अनुसार गरेमा आध्यात्मिक प्रगति शीध्र हुन्छ । हुनत साधनाका धेरै प्रकारहरु छन्, तर यसको परिणामकताको योग्य लिट्मस जाच (litmus test) आध्यात्मको ६ सिद्धान्त अनुसार गरिने साधनामा रहन्छ । यदि यस्तो भएन भने हाम्रो प्रयास धेरै रहन्छ तर परिणाम हाम्रो प्रयासको अनुरुप देखिदैन ।

साधनाको ६ मूलभूत सिद्धान्त निम्नलिखित हुन् :

१. जति व्यक्ति त्यति नै ईश्वरसम्म पुग्ने मार्गहरु छन्

२. अनेकबाट एक मा जाने

३. स्थूलबाट सूक्ष्म तर्फ प्रगति

४. आध्यात्मिक स्तर अथवा क्षमतानुसार साधना गर्ने

५. काल अनुसार साधना गर्ने

६. आफ्नो कुशलता तथा क्षमता अनुसार ईश्वरलाई अर्पित गर्ने