जति व्यक्ति छ त्यति नै र्इश्वर प्राप्तिका मागहरु छन्

nep_many-paths-to-god

जब हामी साधना सुरु गछौं तब हो कुरा ध्यानमा राख्न महत्वपूर्ण हुन्छ कि प्रत्येक व्यक्ति फरक हुन्छ । त्यसैले जो एक व्यक्तिलार्इ लागू हुन्छ त्यहि दोस्रो व्यक्तिलार्इ पनि लागू हुन् आवश्यक छैन । पर्वत चढ्ने समय पर्वातारोही यहि सोच्छ कि उनले चुनेको मार्ग नै एकमात्र मार्ग हो; तर जब शिखरमा पुग्छ तब उनलार्इ थाहा हुन्छ कि शिखर पुग्नको लागि अनेकैं मार्गहरु छन् । यस प्रकार जति व्यक्ति त्यति नै र्इश्वरसम्म पुग्ने मार्गहरु छन् ।

यदि कुनै चिकित्सक पाच विभिन्न रोगबाट ग्रस्त व्यक्तिहरु आएमा एउटै आैषधि दिदा स्वास्थ हुदैन । यस प्रकार प्रत्येक व्यक्ति भिन्न छन् त्यसैले सबैलार्इ एक ही प्रकारको साधना बताउँन मिल्दैन । आध्यात्मिक दृष्टिले निम्नलिखित मापदण्ड अनुसार प्रत्येक व्यक्ति भिन्न हुन्छ ।

  • ३ प्रमुख सूक्ष्म घटकका (त्रिगुणका) संयोजन उदा्. व्यक्ति सात्विक, राजसिक अथवा तामसिक हुन सक्छ ।
  • ५ सर्वभौमिक तत्व (पन्चमहाभूत) अर्थात पृथ्वी, आप (जल), तेज (अग्नि), वायु, आकाश
  • पूर्वकजन्ममा साधनाको विभिन्न चरण काहासम्म पूर्ण गरेको छ ।
  • प्रत्येक व्यक्तिको भिन्न संचित, प्रारब्ध एवं क्रियामाण
  • आफ्नो स्वभाव अनुसार एक व्यक्ति कुनै विशिष्ट मार्ग पनि अपनाउन सकिन्छ।
    एक व्यक्ति कुनै विशिष्ट मार्ग पनि अपनाउन सक्छ ।