के श्री गुरुदेव द्त्तको रक्षात्मक जप गर्नाले पूर्खाको साथ लेन देन (कर्म) शून्य हुन जान्छ?

हजुर हो, भगवन गुरुदेव दत्तको नामजपले हाम्रो पूर्खाको साथ लेन-देन समाप्त हुदै जान्छ । आउनुहोस् जानै यो प्रक्रिया कुन प्रकारले कार्य गर्छ । यस जपले सत्वगुण  उत्पन्न हुन्छ अनि हाम्रो पूर्खासम्म पुग्छ । यो प्रभावित व्यक्ति अनि उनको पूर्खाको मध्य एक प्रकारको भुकतानि समान हुन्छ जसको कारण हाम्रो लेन देनको खाता बिस्तारै-बिस्तारै कम हुदै जान्छ । जप गरि रहेको सन्तानको कारण जसरी-जसरी सत्वगुणको मात्रा बढदै जान्छ, तब पूर्खा आफ्नो सन्तानको साथ लेन-देन सम्बन्धी आकांक्षा कम हुदै जान्छ । अन्यथा पूर्खाको आकांक्षा कम हुदैन । यसको साथै पूर्खालार्इ सकारात्मक लोकतर्फ अगाडिको यात्रा गर्नको लागि आवश्यक आध्यात्मिक ऊर्जा मिलछ । यो हाम्रो जपको संख्या एवं गुणवत्तामा निर्भर गर्छ कि हामी उनको उन्नतिको लागि कति योगदान दिन सक्छौं ।