ट्यागको अभिलेखहरु: लेन-देन

जन्मनु अधिको जीवन – गर्भघारण अघिको समय

जन्म पूर्वको जीवन । गर्भमा प्रवेश गर्नु भन्दा पहिला हामी कहाँ हुन्छौं । अर्थात पृथ्वीमा जन्म लिनु भन्दा अगाडि हामी काहाँ हुन्छौं । के मसँग यहि जीवन छ ? मृत्यु उपरान्त म कहाँ जान्छु ?

उपहार दिने एवं लिने एक आध्यात्मिक परिप्रेक्ष्य

तपार्इलार्इ थाहाँ छ उपहार लिदा अथवा दिदा हामीले पाप तथा पूण्य आर्जन गर्छौं

हाम्रो पूर्वजले हामीलार्इ कति पीढिसम्म प्रभावित गर्न सक्छ ?

पूर्खाहरुको पीढिद्वारा प्रभाव पहिलाको तीन पीढिहरुको पूर्खाको प्रभाव सर्वाधिक हुन्छ अर्थात हाम्रो जिजुबाबा – जिजुआमा  इत्यादीको समयसम्म । सात पीढिसम्मको पूर्खाहरुले केही सीमासम्म प्रभावित गर्न सक्छ । तर सात पीढि भन्दा पहिलाको पूर्खाले हामीलार्इ प्रभावित गर्दैन । यो यस कारण हो कि कुनै एउटा जीवनमा पूर्खाको साथ लेन–देन खाता पूर्णतः अथवा अधिकांशतः समाप्त भर्इसकेको हुन्छ … पढाइ जारी राख्नुहोस् हाम्रो पूर्वजले हामीलार्इ कति पीढिसम्म प्रभावित गर्न सक्छ ?

लेन-देन खाताको कार्यविधिको व्यवस्था अनि हामी किन कहिलेकाही गर्छौं, जुन हामी गर्दर्छौं ?

तपार्इ कहिलेकाही सोच्नु हुन्छ किन मैले त्यस्तो गरेको होला? निर्णय प्रक्रियालार्इ के ले प्रभाब पारेको हुन्छ ?

कोसँग हाम्रो लेन-देन खाता हुन्छ ?

हामी कोसँग विवाह गर्छौं, के यो पहिलानै निस्चित हुन्छन् । हाम्रो जीवनमा हुने मुख्य घटनाहरु के को आधारमा निस्चित हुन्छन् ?

के श्री गुरुदेव द्त्तको रक्षात्मक जप गर्नाले पूर्खाको साथ लेन देन (कर्म) शून्य हुन जान्छ?

जपको माध्यमबाट हामी हाम्रो पर्खालार्इ कसरी सरल पद्धतिले मद्द गर्न सक्छौं, जान्नको लागि यो लेख पढौं ।

जीवनको समस्याहरुमा मूल आध्यात्मिक कारण

सारांश : आध्यात्मिक विश्व हाम्रो जीवनलार्इ ८० प्रतिशत सम्म प्रभावित गर्दछ । जीवनको ६५% घटनाहरु पूर्वजन्म तथा यो जन्ममा भएको सबै पूर्वकर्म प्रारब्ध (भाग्य) को रूपमा प्रकट हुन्छ । यो प्रारब्ध विभिन्न घटनाहरुको माध्यमबाट स्थूल (शारिरीक) तथा आध्यात्मिक स्तरमा भोग्नु पर्दछ । प्रारब्धलार्इ प्रभावित गर्ने आध्यात्मिक स्तरको घटकमा अनिष्ट शक्ति (भूत,प्रेत, पिशाच इ.) तथा हाम्रो मृत पुर्खाको सूक्ष्म-देह मूलभूत हुन् । आध्यात्मिक साधनाको … पढाइ जारी राख्नुहोस् जीवनको समस्याहरुमा मूल आध्यात्मिक कारण

जीवनको उद्देश्य

जीवनको उद्देश्य सम्बन्धी तपार्इले हजारौं लेख पाउनु हुन्छ, तर वास्तवमा हाम्रो जीवनको उद्देश्य के हो, जान्नको लागि यो लेख अवश्य पढ्नुहोस् ।