परम पूज्य जयंत आठवलेज्यूको सूक्ष्म-चित्र

परम पूज्य डॉ. जयंत आठवलेज्यू परम पूज्य भक्तराज महाराजको शिष्य हुनु हुन्छ । परम पूज्य डॉ. आठवले एक सन्त हुनुहुन्छ जसको कृपा आशीर्वादबाट स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशन (SSRF) को स्थापना भएको हो । उहाँले स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशन (SSRF) को टोलीलाई मार्गदर्शन गर्नु हुन्छ । SSRF को जालस्थल (वेबसाईट) मा प्रकाशित गरेको (आध्यात्मिक अनुसन्धानको माध्यमबाट प्राप्त) जानकारी, विश्वभरि धेरै मानिसहरुलाई सूक्ष्म-आयाम र यसले हाम्रो जीवनलाई कसरी प्रभावित गर्दछ, यो कुरा बुझ्न मद्दत गरिरहेको छ ।

तल हामीले परम पूज्य डॉ. जयंत आठवलेज्यूबाट प्रक्षेपित हुने विभिन्न तरंगहरुको सूक्ष्म-ज्ञान मा आधारित चित्र देखाएका छौं । सूक्ष्म-ज्ञान मा आधारित रेखाचित्र विकसित छैठौं इन्द्रियले युक्त SSRF को साधिका श्रीमती योया वालेले बनाउनु भएको हो । सूक्ष्म ज्ञानमा आधारित रेखाचित्र परम पूज्य डॉ. आठवलेज्यूले जाँच्नु भई ठिक छ या छैन भनेर प्रमाणित गर्नुभएको छ ।

सूक्ष्म-ज्ञान माथि आधारित परम पूज्य डॉ. जयंत आठवलेज्यूको चित्रबाट प्रक्षेपित हुने विभिन्न तरंगहरुको विवरण तल दिएको छ । यो सूक्ष्म-चित्र विस्तृत एवं जटिल छ त्यसैले सूक्ष्म-चित्रकार श्रीमती योया वालेले बनाउनु भएको यो चित्र बुझ्नको लागि संख्या क्रमाङ्कलाई क्रममा पढ्नुहोस् ।

गोल आकार ईश्वरीय तत्त्व १ आज्ञा-चक्रमा निर्मित हुने
१अ गोल आकार ईश्वरीय तत्त्वको वलय अनाहत-चक्र मा निर्मित हुने
आनन्दको वलय निर्मित तथा सक्रिय हुने
२अ परमानन्दको वलय निर्मित तथा सक्रिय हुने
२आ आनन्दको वलय निर्मित हुने
२इ परमानन्दको वलय निर्मित हुने
२ई आनन्दको कण प्रक्षेपित हुने
निर्गुण चैतन्यको वलय सक्रिय हुने
३अ निर्गुण चैतन्यको कण प्रक्षेपित हुने
प्रीति को वलय सक्रिय हुने
४अ प्रीतिको वलय प्रक्षेपित हुने
४आ प्रीतिको प्रवाह प्रक्षेपित हुने
४इ प्रीतिको कण प्रक्षेपित हुने
गुरु तत्त्वको प्रवाह आकर्षित हुने
५अ गुरु तत्त्वको वलय निर्मित हुने
५आ गुरु तत्त्वको प्रवाह साधकतर्फ प्रक्षेपित हुने
५इ गुरु तत्त्वको ज्ञानको कण साधकतर्फ प्रक्षेपित हुने
५ई गुरु तत्त्वको वलय निर्मित तथा सक्रिय हुने
गुरु तत्त्वको प्रवाह आकर्षित हुने
ईश्वरको आन्तरिक सान्निध्यको प्रवाह आकर्षित हुने
७अ ईश्वरीय आन्तरिक सान्निध्यको वलय निर्मित तथा सक्रिय हुने (पहेलो वलय समाजको लाभ हेतु उपयुक्त ज्ञान प्राप्त गर्नको लागि आवश्यक हुन्छ जब कि नीलो वलय ईश्वरको प्रति उनको व्यक्तिगत आन्तरिक सान्निध्यको लागि आवश्यक हुन्छ  ।
गुरु कृपाको  वलय निर्मित हुने
८अ गुरु कृपाको प्रवाह प्रक्षेपित हुने
ईश्वर कृपाको प्रवाह आकर्षित हुने
१० संकल्पको वलय सक्रिय हुने

टिप्पणी

१. हामीले ईश्वरीय तत्व (Divine Principle) शब्दको प्रयोग ईश्वरसँग सम्बन्धित तरङ्ग तथा शक्तिको सन्दर्भमा गरेका छौं ।