नामजपले कसरी मनलार्इ निर्मल एवं शुद्ध बनाउछ ?

नामजपद्वरा निर्मित भक्तिकेन्द्र कसरी मनलार्इ निर्मल बनाउछ ?

यदि तपार्इले लेख पढ्नु भएको छ भने चेतन एवं अवचेतन मन कृत्यलार्इ कसरी प्रभावित गर्दछन्, बुझ्न सक्नु हुन्छ कि कुन प्रकार केवल नकारात्मक संस्कारलार्इ नियन्त्रित गरि मनलार्इ निर्मल गरि हामी एउटा राम्रो जीवन जीउन सक्छौं ।

जुन प्रकार सियो द्वारा हामी आफ्नो हात अथवा खुट्टामा बिझेको कांडा निकाल्न सक्छौं, यसरी नै नयाँ संस्कार बनाएर पुरानो दोषपूर्ण संस्कार हटाउन सकिन्छ । यस्तो शक्तिशाली नयाँ संस्कारलार्इ भक्तिकेन्द्र भनिन्छ ।

कुनै  विचार अथवा कृत्य फेरि-फेरि पुनरावृत्ति हुनाले त्यो संस्कार निर्मित हुन्छ, जुन दृढ भएपछि त्यसको केन्द्र बन्दछ । यो कुनै मैदानमा फेरि-फेरि त्यही ठाउँबाट हिडिरहदा बाटो बन्ने जस्तै हो ।

भक्तिकेन्द्र निर्माण गर्नको लागि यहि सिद्धान्तको प्रयोग गरिन्छ । हामी जनु धर्म / सम्प्रदायमा जन्म लियौं त्यहि अनुसार हामी भगवनको नामजप गर्दछौं । यसले मन निर्मल अनि शुद्ध कुन प्रकार हुन्छ, यसको विवेचन आउने लेखहरुमा गरेका छौं ।

नामजपले कसरी मनलार्इ निर्मल एवं शुद्ध बनाउछ ?