ट्यागको अभिलेखहरु: अवचेतन मन

स्वयम सूचना के हो ?

स्वयं सूचनाले दोषको मूल जरालार्इ सम्बोधन गर्दछ । जसले गर्दा धेरै मानिसहरुले १० मिनेट स्वयं सूचना नियमित रूपमा लिएर महत्वपूर्ण राहत र स्थायी खुशीको अनुभव गरेका छन् ।

नामजपको लाभ – मनोवैज्ञानिक लाभ

आजको तनावपूर्ण वातावरणमा, नामजपबाट जीवन तनावमुक्त बनाउन सकिन्छ। जसले उच्च फलोत्पत्ति, अन्यको साथ शान्तिपूर्ण व्यवहार गर्ने, प्रेमभावमा वृद्धि, स्वार्थ न्यून हुने एवं आध्यात्मिक प्रगति हुन्छ ।

कसरी नामजपले अवचेतन मनलाई प्रभावित गर्दछ – विक्षेपण विधि (The Deflection Method)

तपाईलाई थाहा छ भगवानको नामजप निरन्तर गर्नाले अवचेतन मनमा सकारात्मक प्रभाव हुन्छ ?

नामजपले कसरी मनलार्इ निर्मल एवं शुद्ध बनाउछ ?

भगवानको नामजपको माध्यमबाट हामीमा भएका नराम्ररा संस्कार हटार्इ राम्रो संस्कार निर्माण गर्न सक्छौं ।

लेन-देन खाताको कार्यविधिको व्यवस्था अनि हामी किन कहिलेकाही गर्छौं, जुन हामी गर्दर्छौं ?

तपार्इ कहिलेकाही सोच्नु हुन्छ किन मैले त्यस्तो गरेको होला? निर्णय प्रक्रियालार्इ के ले प्रभाब पारेको हुन्छ ?

हाम्रो व्यक्तित्वमा पहिलाका जन्मका प्रभाव

हामीलार्इ पहिलाका जन्महरुले प्रभाव पारिराखेका हुन्छन् । यसले हामीलार्इ कतिसम्म प्रभाव पार्दछन्, यसले हाम्रो सुख अनि दुख अनुभव गर्नमा कति भूमिका खेल्दछ, यस लेखबाट बुझौं ।