हाम्रो पूर्खा अन्तरर्गत को-को पर्नुहुन्छ ?

हाम्रो पूर्खा अन्तरर्गत को-को पर्नुहुन्छ ?

जब पनि हामी पूर्खा शब्दको प्रयोग गर्छौं, यसमा निम्नलिखित सम्मिलित हुन्छन् :

  •  हाम्रो पहिलाको सबै पीढिहरु, परिचित-अपरिचित सम्बन्धिहरुको मृत सूक्ष्म-देह ।
  •  आमा अनि बाबाको तर्फबाट पहिलाको पीढिहरुको रिश्तेदार । स्त्रीको लागि उनको आमा-बाबाको साथै उनको पतितर्फको सम्बन्धी पनि पूर्खामा सम्मिलित हुनुको कारण यो हो कि विवाहसँगै स्त्री पतिको परिवारसँग एकरुप भएर परिवारको सुख-सम्पतिको उपभोग गर्छ तथा पैतृक सम्पति पनि प्राप्त हुन्छ ।
  •  यसको साथै मृत सम्बन्धिको पूर्व जन्मको सूक्ष्म-देह पनि पूर्खामा सम्मिलित हुन्छ ।
  • जस्तै कि यो विभागमा बाताएका छौं कि यदि कुनै व्यक्तिको बच्चाको मृत्यु हुन्छ, उनी पनि पूर्खामा आउँछ । यद्यपि  नियमानुसार पूर्खा होइन; तथापि उनी पूर्खाको श्रेणीमा आउँछ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् !

Datta photos