गतिविधि गरिरहेको अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस आदि) को सूक्ष्म ज्ञानमा आधारित चित्र

बोक्सीले पीडित व्यक्तिको मनमा विभिन्न यौन विचारहरु रोपेर अवरोध उत्पन्न गर्ने

चित्र १ को १

भूतहरुको कारण आउने यौन विचारहरु

अत्यधिक यौन विचारद्वारा ग्रस्त लुईसको सूक्ष्म-परीक्षण गर्ने समयमा अनुराधा वाडेकर (विकसित छैठौं इंद्रियद्वारा प्राप्त SSRF को साधिका) ले देख्नु भएको सूक्ष्म-ज्ञानमा आधारित चित्र

सूक्ष्म-ज्ञानमा आधारित यो चित्रमा एउटा बोक्सीले सूक्ष्मबाट लुईसलाई अंगालो मारेको देखाईएको छ । लुईस धर्मप्रसार हेतु एउटा लेख लेख्ने सेवामा ध्यान एकाग्र गर्ने प्रयास गरिरहेको छ । ऊ साधनाको रूपमा सत्सेवा हेतु लेख लेखि रहेकोछ । बोक्सी लुईस प्रति यौन आकर्षण राखदछे । उसको साथ यौन सम्बन्ध बनाउनको लागि उसले लुईसको मनमा यौन सम्बन्धको विचार हाली रहेकीछे । सूक्ष्म आयाममा भैरहेको यस घटनाबाट अनभिज्ञ लुईस अत्यधिक यौन सम्बन्धको विचारबाट विचलित भैरहेको छ ।

सूक्ष्म-ज्ञानमा आधारित माथिको रेखाचित्र बनाउदै गर्दा अनुराधाले महसुस गर्नु भएको कष्ट

जब मैले लुइसको सूक्ष्म ज्ञानमा आधारित माथिको रेखाचित्र बनाउँदै थिएँ, मेरो टाउको भारी हुने, घाँटी संकुचित हुने र मन धेरै यौन विचारहरूले भरिएको थियो । मलाई अनुभव गर्न सम्भव भयो कि लुइसले कस्तो समस्या भोगिरहेको छ ।

यस लेखको सन्दर्भ लिनुहोस् : सूक्ष्म-ज्ञानमा आधारित अनिष्ट शक्तिको चित्रको चारै तिर सुरक्षात्मक मण्डल किन हुन्छ ?

no toc