कुदृष्टि (नराम्रो नजर) बाट सुरक्षाको लागि उपाय

१. मैले कुन उपाय गर्नुपर्छ ?

उपायको प्रकार निम्न आधारमा छनौट गर्नुहोस्

अ. कष्टको तीव्रता

हल्का कष्ट समुद्री नुन अनि तोरीको बिउ
मध्यम कष्ट समुद्री नुन, तोरीको बिउ अनि रातो खुर्सानी
तीव्र कष्ट केवल रातो सुर्सानी, पानी युक्त नरिवल तथा फिटकिरी

अ. विधिको लागि प्रयोग गरिने वस्तुहरुको उपलब्धता

२. विधि कति पल्ट गर्नुपर्छ ?

यो कष्टको तीव्रतामा निर्भर गर्दछ

हल्का कष्ट हप्तामा एक पटक
मध्यम कष्ट कष्टको तीव्रताको आधारमा हप्तामा एक पटक भन्दा बढी
तीव्र कष्ट कष्टबाट पूर्ण राहत नमिलेसम्म प्रतिदिन

कुदृष्टि (नजर) विस्तृत जानकारी पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।