आध्यात्मिक विकासको चरणहरु

जुन प्रकारले हाम्रो आधुनिक शिक्षा प्रणालीमा धेरै उपलब्धिहरु छन्, त्यसरीनै हाम्रो आध्यात्मिक यात्रा (साधना) मा पनि उपलब्धिहरु हुन्छन् ।

जब हामी कसैको आध्यात्मिक यात्राको विविध चरणको तुलना आधुनिक शिक्षा प्रणालीको उपलब्धिसँग गर्छौ भने तब निम्नांकित चित्र कसैको आध्यात्मिक यात्राको विविध चरणहरुको संकल्पना दिन्छ |

आध्यात्मिक विकासको चरणहरु

आधुनिक शिक्षा प्रणालीमा पोस्ट-डॉक्टरेटको स्तर शैक्षणिक शिखर हो भने, त्यसैगरी आध्यात्मिक विकासको सर्वोच्च आध्यात्मिक उपलब्धि परात्परगुरुको स्तर प्राप्त गर्नु हो । ९० प्रतिशत आध्यात्मिक स्तर प्राप्त गरेपछि व्यक्ति अन्तिम आध्यात्मिक उपलब्धिको लागि ईश्वरप्राप्तिको लागि प्रगति गर्दै जान्छ ।