ट्यागको अभिलेखहरु: कर्म

प्रार्थनाको लाभ

जब प्रार्थनाको उत्तर मिलछ तब गुरु र ईश्वरको प्रति विश्वास पनि बढ्दछ । साधनाको यात्रामा एकमात्र चलन (currency) हो आस्था ।

कर्मयोग

कर्मयोगको अर्थ के हो ? कर्मयोगबाट हामीले कसरी आध्यात्मिक प्रगति गर्न सक्छौं?

कोसँग हाम्रो लेन-देन खाता हुन्छ ?

हामी कोसँग विवाह गर्छौं, के यो पहिलानै निस्चित हुन्छन् । हाम्रो जीवनमा हुने मुख्य घटनाहरु के को आधारमा निस्चित हुन्छन् ?