स्व-उपचार पद्धति – न्यास

स्व-उपचार पद्धति - न्यास

न्यास स्व उपचार पद्धति हो जहाँ सबै आैलाहरुको टुप्पोलार्इ जोडेर ऊर्जाको प्रवाहलार्इ केन्द्रित गर्दछ । न्यासले हामी जोडेको आैलाहरुद्वारा आध्यात्मिक शक्तिलार्इ विशिष्ट शक्ति कन्द्र तर्फ केन्द्री गर्दछौं ।

१. कुण्डलिनी चक्रमा न्यास (आध्यात्मिक शक्ति केन्द्र) :

उदाहरणको लागि यदि उपचारको लागि आज्ञाचक्र मा न्यास गर्ने हो भने त्यो यस प्रकार देखार्इ दिन्छ :

२. दुर्इटा कुण्डलिनी चक्रमा न्यास (आध्यात्मिक शक्ति केन्द्र) :

यदि उपचारको लागि आज्ञाचक्र तथा अनाहत-चक्र मा न्यास गर्नको लागि, त्यो यस प्रकार देखाई दिन्छ :

न्यास गर्नको लागि क्रियाविधि

न्यास जहिले पनि नामजपको साथ गर्नुपर्छ । नामजपले, हामी नामजप गरेको देवताको दैवी शक्ति मिल्दछ । न्यास गर्नाले, हामी नामजपबाट प्राप्त त्यस दैवी शक्तिको प्रवाहलार्इ विशिष्ट आध्यात्मिक शक्ति केन्द्रतर्फ मोड्दछौं । यस्तो गर्नाले शक्ति त्यस स्थानको अङ्गहरुमा फैलेर जान्छ ।

यदि न्यास गर्ने समय हातमा वेदना हुन थाल्यो भने, तपार्इ आफ्नो हात तल झार्न सक्नुहुन्छ । केहि समयको लागि विश्राम दिन सक्छ अथवा हात पनि बदल सक्छ ।