अध्यात्म सम्बन्धित सामान्य तथ्यहरु

अध्यात्मको अधिकारी व्यक्तिको कुरा मान्न सिक्नु

जब हाम्रो दूरदर्शनसंच (टी.वी.सेट) काम गर्दैन, तब हामी टी.वी. मेकानिककोमा देखाउन लैजान्छौं । जब हामी अस्वस्थ हुन्छौं, तब हामी चिकित्सकोमा जान्छौं । अध्यात्मको सन्दर्भमा पनि यही उचित हुन्छ । साधना गर्नको लागि हामीले अध्यात्मको अधिकारी व्यक्तिको कुरा मान्नु पर्छ । अध्यात्मशास्त्र अनुसार अध्यात्मको अधिकारीलार्इ गुरु अथवा सन्त भनिन्छ ।

गुरु अथवा सन्तलार्इ कसरी चिन्ने, यो जान्नको लागि हाम्रो सन्दर्भ लेख पढ्नुहोस् – ‘गुरु कसलाई भनिन्छ ?