१. आध्यात्मिक उपचार पद्धतिका सामान्य प्रकार

आध्यात्मिक उपचार-पद्धतिका सामान्यतः दुर्इ प्रकारका हुन्छन् । जुन समस्याहरुका मूल कारण आध्यात्मिक स्तरमा हुन्छ, सबै समस्याहरुका लगि यी दुवै विकल्प लागु हुन्छन् ।

१. साधना : साधनाको मूलभूत ६ सिद्धांतका अनुसार साधना गर्दा व्यक्तिमा आध्यात्मिक विश्वको हानिकारक तत्व सामना गर्ने क्षमता विकस हुन्छ ।

२. आध्यात्मिक उपचार : यो पद्धतिमा पीडित व्यक्ति स्वयं अथवा उनको लागि कोही अन्य व्यक्ति समस्या कम गनको लागि आध्यात्मिक स्तरमा विशिष्ट प्रयास गर्दछ । आध्यात्मिक उपचारको लाभ यो हो कि प्रभावित व्यक्तिको कष्टबाट तुरन्त मुक्ति मिल्न जान्छ । यसको फार्इदा यो हो कि छिटै कष्टबाट मुक्ति मिल्न सक्छ अथवा तब सम्म रहन्छ जब सम्म उपचारको प्रभाव रहन्छ । आध्यात्मिक उपचारमा रेकी, प्राणिक हीलिंग, विभूति अथवा तीर्थ लगाउनु, मन्त्र द्वारा उपाय गर्ने आदि सम्मिलित छन् ।

जीवनको समस्याहरुमा विजय प्राप्त गर्न, यदि साधनाको परिणामकारकता १००% हुन्छ भने कुनै उपचारक (healer) द्वारा गरेको आध्यात्मिक उपचारको परिणामकारकता त्यसको तुलनामा केवल ४०% हुन्छ । यसको कारण यो हो कि आध्यात्मिक उपचारमा कुनै व्यक्तिमा उपचार हुनको लागि सम्भावित परिवर्तनीय हुन्छ किन कि त्यसमा उपचारक तथा व्यक्ति दुवैमा उपचार समाहित रहन्छ । उपचारकको माध्यमबाट आध्यात्मिक उपचार (दस्रो सामान्य पद्धति) को प्रयोग गर्नाले अधिकतर लक्षणमा सुधार हुन्छ तथा कहिले काहि मात्र मूलभूत आध्यात्मिक कारणमा सुधार हुन्छ, जबकि साधना (पहिलो सामान्य पद्धति) समस्याको मूलभूत आध्यात्मिक कारण हटाउदछ अथवा त्यसबाट उत्पन्न वेदनालार्इ राहत पुराउछ ।

जीवनमा आउने समस्याहरुका मूलभूत विभिन्न आध्यात्मिक कारण जान्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् ।

२. उपचारको कुन पद्धति उचित हुन्छ ?

निम्न आकृतिबाट तपार्इ बुझ्न सक्नु हुन्छ कि आध्यात्मिक दृष्टिले कुन पद्धति उचित छ ।

प्रत्येकको फार्इदा अथवा बेफार्इदा के हो

साधना

स्वयं

आध्यात्मिक उपचार गर्ने व्यक्ति

मुक्तिको लागि कुनै अन्य व्यक्तिमा निर्भरता

हुदैन

हदैन

अधिक

अनिष्ट शक्तिको हानिकारक आध्यात्मिक प्रभावको अवरोधमा वृद्धि

हुन्छ

हुन्छ

हुदैन

सामना गर्ने क्षमताको विकास

हुन्छ

हुन्छ

हुदैन

के प्रारब्धमा लखेको कष्टबाट सुरक्षा अथवा त्यसलार्इ दूर गर्न सम्भव हुन्छ ?

हुन्छ

हुदैन

हुदैन

अनिष्ट 4शक्ति द्वारा उपचार गरिने आशङ्का

हुदैन

हुदैन

हुन्छ

ठग्नेको सम्भावना

हुदैन

हुदैन

हुन्छ

परिणामकारकता

१००%

१००%

४०%

आध्यात्मिक विकास ?

हुन्छ

हुदैन

हुदैन

SSRF को सुझाव

केवल सानो बालबालीका, अचेत व्यक्ति जस्ता प्रसङ्गमा
जहाँ हामी अफौलार्इ सहायता गर्ने स्थितिमा हुदैन ।

टिप्पणि (माथिको आकृतिमा रातो रङ्गको संख्याको लागि)

१. साधनाको हाम्रो अर्थ हो जुन साधना सामान्यतः विश्वव्यापी गर्न सकिन्छ अनि साधनाको ६ मूलभूत सिद्धान्त अनुसार हुन्छ ।

२. हाम्रो सुझाव छ कि, कुनै पनि पद्धतिबाट अरुमा उपचार गर्नको लागि उपचार गर्ने व्यक्ति आध्यात्मिक रूपले सकारात्मक अर्थात आध्यात्मिक कष्ट रहित हुन अत्यधिक आवश्यक हुन्छ । किन कि आध्यात्मिक उपचारकको स्थूल अथवा सूक्ष्ममा प्रत्यक्ष प्रभाव पर्दछ । यसमा उपचार पद्धति पनि सम्मिलित हुन्छ, जसमा उपचारक पीडित व्यक्तिलार्इ स्पर्श गर्नु पर्ने हुन्छ जस्तै – एक्यूप्रेशर (बिंदुदाब) तथा रेकी ।

३. जसरी व्यक्तिको आध्यात्मिक विकास हुन थाल्छ अनि आध्यात्मिक प्रवचन आयोजित गरि अन्यलार्इ सहायता गर्न थाल्छ तथा शाश्वत सत्यको सेवा (सत्सेवा) गरि ईश्वर सेवा गर्न थाल्छ, साधनामा बाधा गर्नको लागि प्रयत्न गर्ने अनिष्ट शक्ति उनलार्इ लक्ष्य बनाउछ । यस्तो स्थितिमा अनिष्ट शक्ति द्वारा गरिएको तीव्र आक्रमणबाट  मुक्ति पाउनको लागि आध्यात्मिक उपचार द्वारा अरुबाट अथवा स्वयं आध्यात्मिक उपचार गरि साधनामा वृद्धि गर्न पनि आवश्यक हुन्छ ।

४. केहि प्रसङ्गमा अनिष्ट शक्ति उपचारकलार्इ नै प्रभाव गरिरहेको हुन्छ अनि अनिष्ट शक्तिको माध्यमबाट उपचार गर्न थाल्छ । हामीले यो सूत्रको विस्तृत विवरण आध्यात्मिक उपचारको मूलभूत सिद्धान्त मा गरेका छन् ।

५. साधना गर्नुको साथै समय-समयमा स्वयंमा आध्यात्मिक उपाय गरि साधनामा वृद्धि गर्नु नै राम्रो हुन्छ ।

नमा राख्नुहोस् जब साधना गर्छौं तब व्यक्ति आफ्नो जीवनमा आउने समस्याहरुलार्इ ध्यान नदिए पनि बाहिर आउन सक्छ । जब कि अर्को तर्फ सामान्यत: औसत उपचारकको ध्यान संसारिक समस्या हटाउनको लागि हुन्छ । आफ्नो अथवा आफ्नो रोगरीको आध्यात्मिक विकास गर्नको लागि ध्यान हुदैन ।