हमारे आध्यात्मिक उपचारों द्वारा व्यसनमुक्ति इस लेख में हमने व्यसनमुक्ति के लिए तीन चरणों के आध्यात्मिक उपचार कार्यक्रम के संदर्भ में विस्तृत विवरण दिया है । – हाम्रो आध्यात्मिक उपचार द्वारा व्यसनमुक्ति यो लेखमा हामी व्यसनमुक्तिको लागि ३ चरणहरुका आध्यात्मिक उपचार कार्यक्रमको सन्दर्भमा विस्तृत विवरण दिएका छौं ।

  • Spiritual Science Research Foundation (SSRF) द्वारा व्यसनमुक्तिको लागि प्रस्तावित तीन चरण उपचार पद्धति दुर्इ स्तरमा कार्य गर्दछ -व्यसनमुक्तिको लागि तथा भविष्यमा व्यसन पुनः न लागोस् यसको लागि पनि । सम्क्षेपमा यो व्यसन लागेको एवं पुनः नलाग्नको लागि सुरक्षा प्रदान गर्दछ ।
  • आफ्नो बच्चालार्इ व्यसन नलागोस्, यो दृष्टिले अभिभावक महत्त्वपूर्ण भूमिका निभाउन सक्छ । आध्यात्मिक आयामसँग सम्बन्धित जीव, बच्चको अनुचित फार्इदा उठाउन नसकोस् यसको लागि अभिभावक तल दिएको केही कृत्य अपनाउन सक्छ :
    • जब तपार्इ बच्चाको योजना बनार्इ रहुन भएको छ भने, माथि दिएको तीन चरणको आध्यात्मिक उपचार कार्यक्रम आफ्नो दिनचर्यामा अन्तर्भूत गर्न सक्छ ।
    •  संभोग पहिला पति -पत्नी स्वयंलार्इ तथा गर्भधारण-प्रक्रियालार्इ अनिष्ट शक्तिबाट सुरक्षा मिलोस्, यो दृष्टिले श्रद्धापूर्वक प्रार्थना गर्नुहोस् ।
    • अभिभावकको आध्यात्मिक स्तरको प्रभाव विशिष्ट सीमासम्म हुन सक्छ । तर धेरै बच्चाको प्रारब्ध अनि उनको पाप तथा पुण्य मा निर्भर गर्दछ ।
    • बच्चाको पालन-पोषण धेरै भन्दा धेरै सात्विक वातावरणमा गर्नाले तथा अल्प आयुमा नै साधना प्रति बच्चामा रूचि उत्पन्न गर्ने आदि ले व्यसन-प्रधान गतिविधिबाट टाढा रहनको लागि बच्चामा क्षमता बढ्दछ अनि उनी सुखी एवं सन्तुष्ट जीवन जीउन सक्छ ।
  • जसलार्इ कुनै व्यसन छैन, त्यसतो व्यक्ति पनि माथि उल्लेख गरेको कार्यक्रम आफ्नो दिनचर्यामा बचावको रूपमा अन्तर्भूत गर्न सक्छ ।

रोग भएपछि उपचार गर्नुको अपेक्षा त्यसबाट बचाव नै राम्रो उपचार हो ।