आध्यात्मिक दृष्टिले सुरक्षा प्रदान गर्ने श्री गुरुदेव दत्तको नामजप के दर्शाउँछ ?

सुरक्षा प्रदान गर्ने श्री गुरुदेव दत्तको नामजप ईश्वरको एउटा रूप अर्थात भगवान् दत्तात्रेयको प्रतिनिधित्व गर्दछ । ब्रह्माण्डमा भगवान् दत्तात्रेयको कार्यहरु मध्य एउटा हो, पूर्खाको सूक्ष्म देहबाट उत्पन्न कष्ट हटाउने । ईश्वर आफ्नो उद्देश्य पूर्ति उत्पत्ति, स्थिति एवं लय, यी तीन मुख्य सिद्धान्त द्वारा गर्दछ । भगवान् दत्तात्रेय, त्यस सामर्थ्य ईश्वरको यी तीन सिद्धान्त अर्थात उत्पत्ति १०%, स्थिति  ८०%, अनि लय १०% प्राप्त गर्दछ । उहाँको प्रकट शक्ति १०% छ जबकि अप्रकट शक्ति ९०% छ ।

हामी यो अवधारणाबाट अनभिज्ञ छौं कि हाम्रो मृत पूर्खा हाम्रो जीवनमा समस्या उत्पन्न गर्न सक्छ । यस्तो अवस्थामा पनि विभिन्न संस्कृति एवं धर्मको व्यक्तिहरु श्री गुरुदेव दत्त, यो पवित्र नामको जप गरि आफ्ना जीवनमा सुधार अनुभव गरेका छन् । ( यो जपको अडियो-रेकर्डिङ (audio recording)  सुन्नको लागि क्लिक गर्नुहोस्)

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos