वैकल्पिक उपचारहरु

परिचय

केहि समय पहिलासम्म, पश्चिमी चिकित्सा जगतले एलोपथीलाई कुनै पनि रोग निको पार्ने प्राथमिक उपचारको रूपमा लिन्थ्यो । आज युनानी औषधि, एक्युप्रेशर, होमियोपैथी, आयुर्वेद, इत्यादि जस्ता विभिन्न वैकल्पिक उपचारहरू प्रयोगमा बृद्धि भइरहेको छ । तथापि, वैकल्पिक उपचारहरूको तुलनात्मक अध्ययन स्पष्ट रूपमा कागजात (documented) गरिएको छैन ।

हामीले केहि वैकल्पिक उपचारहरूको तुलनात्मक अध्ययन गरेका छौं जुन हाम्रा पाठकहरूले ती उपचारहरु कसरी काम गर्छन् र कुन स्तरमा निको पार्छन्, यी जानकारीहरु पाउनु हुनेछन् |

यो जानकारी वास्तवमा एक उच्च विकसित र उन्नत छैठौं इन्द्रिय वा अतिरिक्त संवेदीक धारणा (ESP) को साथ SSRF को साधकहरुलाई प्राप्त ईश्वरीय ज्ञान हो । ज्ञानको शुद्धता परम पूज्य डॉ आठवलेज्यूले जाँच गर्नु भएको छ ।

विभिन्न वैकल्पिक उपचारहरुको संक्षिप्त विवरण जसको तुलना गरिएको छन् ।

वैकल्पिक उपचारहरूको तुलनात्मक अध्ययनहरु :