दैनिक आधारमा आध्यात्मिक अभ्यास गर्नुपर्छ ।

प्रतिदिन साधना गरौ

दैनिक आधारमा आध्यात्मिक अभ्यास गर्नुपर्छ ।यदि हामी जीवनमा कुनै प्रयासप्रति गम्भीर छौं भने, त्यो प्रयासको लागि निरन्तर तथा नियमित दुवै हुनु आवश्यक छ ।

उदाहरणस्वरूप, यदि हामी स्वस्थ हुन चाहन्छौं भने हामीले नियमित रूपमा व्यायाम गर्नुपर्छ । त्यसै गरी यदि हामीलाई चिरकालीन आनन्द प्राप्त गर्नु छ भने दैनिक रुपमा आध्यात्मिक सभ्यास गर्न आवश्यक हुन्छ ।