अध्यात्मको सामान्य धारणा

साधनाको मात्रा नियमित रूपमा बढाउदै जानुपर्छ

जसरी हामी आफ्नो शारीरिक स्वास्थ्य बनार्इ राख्नको लागि निरन्तर व्यायामको मात्रा बढाउदै जान्छौं, साधनामा पनि यही लागू हुन्छ ।

यदि हामी धेरै वर्षसम्म एउटै चरणको साधना गर्यो भने त्यो एक प्रगतिरोध हुन सक्छ । आध्यात्मिक प्रगतिमा यो प्रगतिरोधबाट बचनको लागि हामीले आफ्नो साधनाको मात्रा बढाउदै लैजानु पर्छ।