साधनाको परिभाषा

SSRF अनुसार, पुरै निष्ठा र लगनको साथ स्वयंमा दैवी गुणको विकसित गर्ने एवं शाश्वत आनन्द प्राप्तिको लागि प्रतिदिन नियमित रूपले गरीने प्रयासलार्इ साधना भनिन्छ ।

आर्को अर्थमा, साधना, आफू भित्रतर्फ जाने एउटा व्यक्तिगत यात्रा हो, जसमा पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धि भन्दा बाहिर गर्इ आत्माको (ईश्वरको) अनुभव गर्नु हो, जुन प्रत्येक व्यक्तिमा विद्यमान छ । ईश्वरको अनगिनत गुणहरु मध्ये एउटा गुण हो शाश्वतआनन्द त्यसैले आत्माको अनुभूतिले हामीलार्इ आनन्दको अनुभूति हुन्छ ।

साधनाको परिभाषा

साधनाको माध्यमबाट तीव्र गतिले आध्यात्मिक प्रगति हुनको लागि यी कुराहरुको आवश्यकता हुन्छन् ।

  • साधना साधनाको छ: मूलभूत सिद्धान्त अनुसार होस्
  • मात्रा एवं गुणवत्तामा क्रमशः वृद्धि गर्ने